समाचार

काठमाडौंमा घरबेटीको कु,टाइबाट डेरावालको मृ,त्यु एकै परिवारका ३ जना मृत फेला

काठमाडौं, २६ भदौ । काठमाडौंमा घरबेटीको कु,टाइबाट डेरावालको मृ,त्यु भएको छ ।कीर्तिपुरमा घरबेटीको कु,टाइबाट भाडामा बस्ने एक व्यक्तिको मृ,त्यु भएको हो ।कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका श,म्भु चौधरीको मृ,त्यु भएको महानग रीय प्र,हरी प्रभाग कीर्तिपुरले जनाएको छ ।शुक्रबार विहान सा,मान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कु,टपिट गरेका थिए ।कु,टपिटबाट ग,म्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको हो ।भक्तपुर — मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जना

मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेकाे महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृ’त्यु भएको पाइएको बताए । ‘हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ उनले भने ।मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button