समाचार

श्रीमती र छोराको ह’त्या पछिआ’त्मह’त्या

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको श’व भेटिएको प्रकरणमा श्रीमती र छोराको ह’त्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आ’त्मह’त्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो ह’तियार प्रयोग गरी ह’त्या गरेर सुदिपले विष से’वन गरी आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको श’व भेटिएको थियो ।

Related Articles

Back to top button