समाचार

भर्खरै आयो। दुखद खबर नेपाली सेनामा

ठमाडौं । नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छा’ड्नेको सङ्ख्या निकै ठू’लो रहेको पा’इएको छ ।सै’निक जनसम्पर्क तथा सू’चना नि’र्देशनालयकाअनुसार अघिल्लो आ’र्थिक वर्षमा मात्रै १ हजार ६३२ जनाले पे’न्सन नभई बीचमै सेवा छा’डेका थिए ।विशेष गरी तल्लो तहका सै’निकले पेन्सनसम्बन्धी मा’ग स’म्बोधन नभएको, ब’ढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौ’धौ भएको र विकल्पका रुपमा वैदेशिक रोजगारीका लागि काम गर्न जाने सिलसिलामा बीचमै सेवा छा’ड्ने गरेका हुन् ।

आव २०७६र७७ मा ८६७ जना राजीनामा दिई उ’पदानमा बा’हिरिएका थिए भने ७६५ जनाले भ’गौडाका रुपमा सै’निक सेवा छा’डेको तथ्याङ्क छ ।सेवा प’रित्याग गरेर जानेमा खासगरी तल्लो तह सि’पाहीदेखि ह’वल्दारसम्मको सङ्ख्या अधिक छ । सेवामा १६ वर्षसम्म सेवा गरेको ज’नशक्ति पनि पेन्सन नभई सेवा छा’डिरहेको आँकडा देखिन्छ । विसं २०६० सम्म सि’पाहीदेखि ह’बल्दारसम्मका लागि १६ वर्षे सैनिक सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो ।पेन्सनको अवधि २० वर्ष पु¥याएपछि उ’पदानमा जाने र भ’गौडाको सङ्ख्या उल्लेखनीय रुपमा बढेकाले स’कलदर्जालाई टि’काइराख्न र ज’नशक्तिको व्यवस्थापन गर्न ज’ङ्गीअड्डालाई स’मस्या भएको छ ।

सै’न्यमा भर्ना हुन १८ वर्ष उमेर तो’किएको हुँदा १६ वर्षमा पेन्सन भएका खण्डमा ३५ वर्ष उम्मेरभित्रै दोस्रो क्या’रियर शुरु गर्न सहज हुने भएकाले पनि सि’पाहीदेखि ह’बल्दारसम्मका लागि स’ङ्गठनले प्राथमिकताका अघि सा’रेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अ’नुमोदन गर्नु उपयुक्त हुने पू’र्वउपरथी होम लावतीको सुझाव छ ।स्वदेश होस् वा विदेशका अधिकांश कम्पनीले ३५ वर्ष न’नाघेका भू’पू सै’निकलाई सु’रक्षागार्डका लागि प्राथमिकता दिने र त्यस्ता कम्पनीले उपलब्ध गराउने आ’कर्षण तलब सु’विधाले तल्लो तहका सै’निकको मन लो’भ्याएको हो ।

सेनाले केही वर्षअघि रा’जीनामा दिनेको ओ’इरो लागेपछि क्षे’त्रगत रुपमा को’टा निर्धारण गरी केही समय हो’ल्ड गरेर मात्र रा’जीनामा स्वी’कृत गर्ने नीति नै बनाएको थियो ।क’ठिन परिश्रमको तु’लनामा ज्या’दै थोरै त’लब सुविधा तथा ब’ढ्दो बजार मूल्य र म’हँङ्गीले जी’वनयापन गर्न र स’न्ततिलाई गुणस्तरीय शिक्षा दिन न’सकेर वि’कल्पका रुपमा बा’ध्य भई खाडीलगायत मुलुकमा जान सै’निक सेवा छा’ड्नुपरेको सै’निक सेवा छा’ड्ने बताउँछन् ।यद्यपि, नेपाली सेनाले स’कलदर्जा र उनका परिवारलाई स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने शिक्षातर्फ पनि सकलदर्जाका एक सन्ततिलाई पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनको मौ’का प्रदान गर्दै आएको छ ।

Related Articles

Back to top button