भिडियो

सम्पर्क गर्दागर्दै २६ बर्षे युवाको लि’ङ्ग भाँ’चिएपछि यस्तो अवस्थामा(भिडियो हेर्नुस्)

दाङमा एउटा अनौठो घटना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गोप्य अंङ भाँ’चि’एपछि सफल शल्यकृया गरिएको छ ।मध्य
रा तमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घटना भएको हो । ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल शल्यकृया गरिएको छ राति करिब ३ वजे तिर अस्पताल आएका उनको शल्यकृया गरिएको हो । अहिले उनको सफल सल्यकृया पछि स्वास्थ्य लाभ गरेका छन् ।डाक्टरको शल्यकृ या गरे का चिकित्सकले यस्तो घटना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो समस्या आउने चिकित्कसकले जना एका छन् । यस्तो घटना निकै विरलै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् । तत्काल उपचार नगरे त्यसले अंगमा समस्या आउने

पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै समस्या आए ला जका कारण चिकित्सकसंग सल्लाह नगरे अन्य समस्या आउने बताएका छन् ।नेपालमा य
स्ता घटना निकै बिरलै भएको चिकित्सकले बताएका छन् । अस्पतालमा निकै सम्बेदनशिल अवस्थामा शल्यकृया गरिएको र त्यो सफल भएको बताएका छन्
तत्का ल शल्यकृया नगरिए त्यसले अन्य पिसाव नलिमा पनि असर गर्न सक्ने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने बताएका छन् । चिकित्कसले सम्बन्धको पोजिश नमा सावधानी अपनाउन आग्रह गरेका छन् ।त्यस्तै अन्य कुनै औषधी खाएर पनि सम्बन्ध राख्दा समस्या आउनसक्ने पनि चिकित्सकको भनाई छ । चिकित्क सले शल्यकृया गरिसकेपछि उनको स्वास्थ्य अवस्था सामान्य हुने र जिवन पहिलाकै जस्तो अवस्थामा आउने बताएका छन् । शल्यकृया पछि कम्ति मा ३ र ६ महिना सम्बन्ध नराख्न चिकित्कसले सुझाव दिने गरेका छन् ।भिडियो हेर्नुस्:

Related Articles

Back to top button