समाचार

कोरोना भाइरसले पहिलो नेपाली सैनिकको मृत्यु

कोरोनाका कारण मृत्यु हुने ती पहिलो सैनिक रहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।भदौ ३१ गते मृत्यु भएका ती सैनिकलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको हो।मृत्यु सैनिक ब्लड क्यान्सरबाट पीडित रहेको सेनाले जनाएको छ। रामेछाप घर भएका ती सैनिक जवानको अन्य विवरण गो प्य राखिने सेनाले जनाएको छ।एजेन्सी, ४ असोज । कोरोना भाइरस अर्थात कोभिड-१९ बिरुद्धको खोप लगाउने सौभाग्य एक नेपालीले पनि पाएकाछन्शक्ति सम्पन्न मुलुकहरुबीच कोरोना बिरुद्धको औषधि बिकास गर्न प्रतिस्पर्धा चलिरहेको बेला रुसमा रहेका एक नेपालीले भने यसबिरुद्धको भ्याक्सिन लगाउने अवस र पाउनुभएकाे हाे ।रुसले कोरोना भाइरस बिरुद्धको औषधि निर्माण गरिसकेको दावी गर्दै आम रुपमा भ्याक्सीन दिँदै आएको छ । सोही क्रममा विश्वमै पहि

लो पटक निर्माण भएको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन रुसमा कार्यरत डा. महेश श्रेष्ठले पाउनुभएको हो श्रेष्ठ रुसको मस्कोस्थित कार्यरत नेपाली मुल का डाक्टर हुनुहुन्छ । उहाँ सल्यानमा जन्मिनु भएको थियो । ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाउनुभएको हो ।उहाँले ल क्की ड्रमा नाम परेपछि कोरोना भाइरस बिरुद्धको औषधि लगाउने अवसर पाउनु भएको हो । श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र गर्दा छानिएको थियो ।उहाँले भ्यासीन लगाउनुभएको बारे गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले पुष्टी गर्नुभएको छ । भ्याक्सी न लगाएपछि डाक्टर श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । काेराेना भाइरस बिरुद्धको औषधि निर्माण गर्न चीन, अमेरिका, भारत र बेलायत जस्ता सम्पन्न मुलुकहरू लागी परिरहेका छन् ।

Related Articles

Back to top button