समाचार

बाख्रा चराएर फर्कने क्रममा १७ वर्षीया युवतीको

नवलपुर, ६ असोज: यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगर पालि का–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।बाख्रा चराएर फर्कने क्रममा देवचुली–१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगा
उँ दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ ।सारुलाई सोमबार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पु¥याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको नवल परासी पूर्वका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सारुको शव आज भरतपुर अस्पतालमा शवपरीक्षणपश्चात् परिवारलाई
बुझाइएको खाँणले बताए ।-राससएक बुवाले आफ्नो बिरामी छोरालाई जिउँदै बोरामा हालेर पुरेको घ ट ना सार्वजनिक भएको छ। शुक्रबार रुपन्देहीको तिलो

त्तमा नगरपालिका –४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जिउँदै छोरालाई गाडेको आ रो प लागेपछि प्रहरीले प क्रा उ गरेको छ।स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जिउँदै बोरामा हालेर माटोमा गाडेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले गाडेको ठाउँबाट बालकलाई निका लेपनि बालकको मृ त्यु भइसकेको बताइएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नियन्त्रणमा लि एर सोधपुछ र अनुसन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृ त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृ त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।

Related Articles

Back to top button