समाचार

दुखद खबर्:प्रधानमन्त्री केपी शर्मा ओलीको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्र,मण गरेका क्षेत्र समेटिएको पुस्तक वितरण नगर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई पुस्तक वितरण न,गर्न निर्देशन दिएका एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए ।पा,ठ्यक्रम विकास केन्द्रले भारतलेअति क्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरणतथा थप पुस्तक छपाइ नगर्न प्रधानमन्त्रीले निर्दे,शन दिएका हुन् ।नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी,

गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको थियो ।सरकारले गरेको निर्णय, संसदले गरेको अनुमोदन र संविधानको अनुसूचीमासमेत समेटिएको कुरा प्रधानमन्त्री ओलीले रोक लगाएको प्रति विभिन्न सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।भार तीय सञ्चारमाध्यमले नेपालले आफ्नो क्षेत्र समावेश गरेर पुस्तक तयार गरेपछि आपत्ति जनाएका थिए । भारत सरकारले पनि कुटनीतिक माध्यमबाट आपत्ति जनाएको स्रोतको दावी छ । भारतीय दबाबमा ओलीले यस्तो निर्णय गरेको हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।हेर्नुस् प्रधानमन्त्रीले छपाइ र वितरणमा रोक लगाएको पुस्तकयो लिन्क खोलेर हेर्नुहोसsource:nagarikkhabar

Related Articles

Back to top button