समाचार

भर्खरै आयो। सारा नेपाली हरुका लागी। खुसीको खबर (सेयर गर्नुहोस

काठमाडौँ — बालिका तथा महिलामाथि हुने बला त्कार र ह त्याका घट नाविरु द्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि महिला सांसदहरूले अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ । नेकपा सांसद बिन्दा पण्डेको संयो जकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूको छलफलले उक्त निर्णय गरेको हो । पाण्डे संयोजक रहेको समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, निरुदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव,अनितादेवकोटा र लक्ष्मी परियार रहेका छन् यो समितिले नेपालमा बालिका बला,त्कार गर्नेलाई मृ त्युद ण्ड दिनका लागि कानुनी व्यवस्था गर्न तथा संविधान संशोधनको पहल
गर्ने बताइएको छ त्यसका लागि अन्तर्राष्ट्रिय सन्धि अध्ययन गर्ने संयोजक पाण्डेले बताइन् ।महिला सांसदहरु भन्छन्- बालिका बला,त्कार गरी ह,त्या गर्ने

लाई मृ,त्युद,ण्डको सजाय चाहियोपछिल्लो समय किशोरी, दलित, गरिब र दूरदराजमा रहेका बालिकाहरूमाथि बला,त्कार घ,टनामा तीव्रता आएको पाण्डे
को भनाइ छ । ‘प्र,हरीले जाहेरी नलिने, घरपरिवार र समाजले मिलाउने, जनप्रतिनिधि मिलाउन संलग्न रहने गरेका छन् । राजनीतिक दबाबका कारणले मिलापत्र गराउने घ,टना पनि भएका छन् । जाहेरी नै नलिने वा स्थानीय तहमा मिलापत्र गराउने वा समाजमा मिलाउनेलाई का,रबाहीको दायरमा लिनुपर्छ,’ सांसद पाण्डेले भनिन् ।त्यस्तै, समितिले बला,त्कारका मु,द्दालाई फा,स्ट ट्र्याकमा सुनुवाइ गर्नका लागि के गर्न सकिन्छ भन्नेबारे पनि अध्ययन गरेर सुझाव
दिइने बताइएको छ । ‘मृ,त्युद,ण्डको लागि कुरा आएका छन् । हामीले अन्तर्राष्ट्रिय स्तरमा गरेका महासन्धिका कुरा अध्ययन गरौं । त्यसपछि संविधान संशोधन गरौंला । मानवअधिकार महासन्धीका बारेमा रिर्भेसन राखेर हुन्छ वा के गरेर हुन्छ भन्ने अध्ययन गर्नुपर्छ,’ समितिको कार्यक्षेत्रबारे पाण्डेले भनिन् ।
महिला समिति सभापति निरुदेवी पालले यस्ता घ,टनाबारे छलफल गर्नका लागि महिला समितिले पनि साथ दिने बताइन् । यसअघि समितिमा पनि बला त्कारीलाई मृ,त्युद,ण्ड दिनका लागि कानुन संशोधन गर्नेबारे छलफल अगाडि बढेको जानकारी दिइन् । उनले संसदीय समितिले पनि पाण्डे नेतृत्वकोसमिति लाई छलफलमा सहयोग गर्ने बताइन् ।कान्तिपुर मा खवर छ।

Related Articles

Back to top button