समाचार

भर्खरै आयो। सारा नेपाली हरुका लागी। खुसीको खबर (सेयर गर्नुहोस

गृहमन्त्री रामबहादुर थापाले ब’लात्कार घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई पनि मतियारको रूपमा प’क्राउ गरी कारबाही ग
र्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन्।ब’लात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनप
त्र बुझाउन गएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधि मण्डल र बझाङ जिल्लाका जनप्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले
बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए। उनले यस्तो मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले

गरेको बताउँदै आवश्यकपरे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए।उनले ब’लात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशील र गम्भीर रहेको बताए। सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका ब’लात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरू प्रहरीले प’काउ गरिसकेको जानकारी दिँदै मिलापत्र गराउने कार्यमा संलग्न समेतलाई कारबाही अघि बढाइएको बताए।

Related Articles

Back to top button