समाचार

इट,हरीको जं,ङ्गलमा दुई जनाको च,र्तिकला

इटहरी । धरानबाट सँगै खाएर मदिरामा लठ्ठ भएर इटहरी तिर हुईकिएका मोरङका दुई जनाले साझमा चर्तिकला देखाएका छन । मदिराले लठ्ठ सुनसरीको भेण्टाबारी घर बताउँने युवा बिच वा,दविवाद हुदा केहि बेर सडकनै जाम भएको थियो । दुबै जनाले मा,दक पदा,र्थ खाएको र उनीहरु आफै मोटरसाईक
ल रोकेर झगडा गरेका थिए ।सेउती नजिकै उनीहरुले झगडा गर्दा करिब १० मिनेट सडकनै अवरुद्ध भएको थियो । ज,ङ्गलमा उनीहरुले किन झगडा गरे भन्ने थाहा भएन झगडाको भिडियो समेत खिचेका इटहरीका एक युवाले भने । उनीहरुलाई यात्रुहरुले सम्झाई बुझाई गरेर इटहरी तिर पठाएको ती युवाले ब
ता एका छन । पछिल्लो समय युवा युवतीहरु मादक पदार्थमा रमाउने गर्दा नकरात्मक घट्नाहरु घट्ने गरेको भन्दै धरान इटहरीको चारकोझे झाडीमा प्रहरी

निगरानी बढाउनु पर्ने उनको धारणा छ ।चारकोशे झाडी भित्र नकरात्मक गतिविधि समेत हुने गरेको भन्दै यस तर्फ प्रहरीले ध्यान दिनु पर्ने उनको आग्रह छ चारको शे झाडीमा फोन समेत राम्ररी नलाग्ने भन्दै यस तर्फ गस्ती बढाउँन उनको आग्रह छ । दशै तिहार समेत नजिकिदै जादा चो,री ड,कैती समेत बढ्न
सक्ने भन्दै प्रहरीलाई यस तर्फ ध्यान राख्न ती युवाको आग्रह छ ।source: sancharpatiकाठमाडौं । रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्ट मेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको हो।

Related Articles

Back to top button