समाचार

सिन्धुलीमा अर्को डरलाग्दो। घटना।

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका- २ चि याबा रीकी १९ वर्षी या पु ष्पा भुजेलको मृ त्यु प्र करण र ह स्यम य बनेको छ। परिवार र आन्तले उनको मृ त्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्। गएको असोज १६ गते राति आफ्नै घर मा सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी भुजेलको श वस मेत मा ईति पक्षलाई हेर्न नदिई ज ला एपछि घ टना थप रहस्य मय बनेको हो। उनको आ त्मह त्यानै भएको परिवारका सदस्यले बता इरहे का बेला युव तीको माइती पक्षले भने आ त्माह त्या नभई हत्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी समे त दिएपछि घट नाले अर्कै मोड लिएको छ। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २:३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए। तर, बहिनी बिरामी भएको थाहा पाएपछि गडी लिएर चियाबारी पुग्दा पु ष्पाको मृ त्यु भइसकेको र अस्पताल ल्याएपछि पुष्पाले आ त्मह त्या गरेको बताएपछि बहिनीको ह त्या भएको दावी गरिएको पु ष्पा को दाजु पवन भुजेलले बताए। २ महिना अ घिमात्र प्रेम विवाह पु ष्पाको श व माइती पक्षले पाएनन् हेर्न, घ टना रहस्यमय’पुष्पा र गो पी बीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बि रामी भएको भनिएपनि अ स्पतालमा आएपछि आ त्मह त्या गरेको दा वी गरि एपछि मा इती पक्ष

ससंकित भएका थिए। घटनास्थलमा मुचुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घटना शंकास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पा को श्रीमान र उनको शव अस्पतालसम्म ल्या उन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा किटानी जाहेरी दिँदा प्रह रीले नै जाहेरी नलिएको प वन को भ नाई छ। उनले भने, ‘बहिनीको शव अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको श वसमेत हेर्न नदि एर श व घरमा थुनेर राखेपछि जब रजस्त शव हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,’ उनले भने।जाहेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जाहेरी नलेख्न दवाब आएको उनको भनाई छ। पो’ष्ट मा र्टमपछि पनि माइती पक्षलाई श व हेर्न न दिएको बताइएको छ। ‘मृ त क पुष्पा झु ण्डिएको स ल ला इटर लगाएर ड
इएको छ। उसको मु ख, का न र आँखाबाट र गत बगेको अवस्थामा कपाल पुरै भिजेको देखिन्थ्यो। केटाको ढाडमा को तरेको घाउ हरु छन्। घ टनास्थ

लमा बहिनीको गहना फु त्किएको अवस्थामा छ यस्तो प्रकृतिको घटना कसरी आत्म हत्या हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे।घट’नाको दो स्रो दिन पोष्टमा र्टम गरिएपनि श’वलाई सि’न्धुली अस्प’तालमा मा’इती पक्ष’का आफन्त’जलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर जलाइएको बताइएको छ। उता केटा पक्षले भने पुष्पाले आत्म ह’त्यानै गरेको दा’वी गर्दै आए’का छन्। तर, घटना भएको राती छिमे’कीहरु समेत कसैलाई थाहै नदिई अस्प’ताल ल्याउनु केही रहस्यमयनै भएको र आफूहरुले गम्भीर भएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।सिन्धुलीकी प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले मृतकको माइती पक्षले भने झैं प्रहरी कसैको दवाबमा नपरेको बताउँदै घटना केही शंकास्पद भएकोले आफूहरु सचे’ततापु’र्वक अनुस’न्धानमा लागेको ब’ताइन्। उनले भनिन्, ‘प्रारम्भिक पोष्टमार्टमको रिपोर्ट आएको छ। तर हामी अझै कमफम हुन केही स्वाबहरु समेत संकलन गरेर काठमा’ण्डौं पठाएका छौं। त्यसकोसमेत रिपोर्ट आएपछि मात्र घ’टनाबारे एकिन गर्न सकिन्छ।’ एसपी सिग्देलका अनुसार घट’नापछि माइतीपक्षले दिएको जाहेरीका आधा’रमा मृ’त’कका श्रीमान गोपी थापा’लाई अनुसन्धा’नका लागि नियन्त्रणमा लिइएको छ ।

Related Articles

Back to top button