भिडियो

माईती हिडेकी मुनाको दुर्घ,टनामा मृ,त्यु,छोरा घा,ईते

इटहरी । माईती हिडेकी २५ बर्षीय अनिता (मुना) गिरी बतौलाको दुर्घटनामा मृत्यु भएको छ । हेटौडा आफ्नो घरबाट काठमाण्डौ माईती हिडेकी मुनाको भिम फेदीको भिरबाट सुमो खस्दा मृत्यु भएको हो ।उनी सँगै रहेको ३ बर्षीय सम्पूर्ण बर्लौला भने सामान्य घाईते भएका छन । दुर्घटनामा भान्जीको मृत्यु भएको उनका मामा टिकाराम पुरीले जनाएका छन । बालकलाई भने उपचार पछि घर ल्याईएको छ ।पोखरा । बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।

श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दुर्घटनामा ज्यान गयो भनेर भने । एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दुर्घटना हो वा हत्या आत्महत्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । हेर्नुहोस् स्थलगत रिपोर्ट ।

Related Articles

Back to top button