समाचार

‘ह’ त्या हुनु केहि समय अगाडी असई गोविन्द ले श्रीमतीलाई यसो भनेका रहेछन

काठमाडौ । केराउ त’स्क’रले कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज गोविन्द विक र जवान राम बहादुर साउँदको ज्यान लिएको खुलेको छ । प्रहरी समक्ष पक्राउ परेकाहरुले यस्तो बयान दिएका हुन । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट त’स्क’रले केराउ निकासी गर्न खोजेका थिए । गोविन्द बिक साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए ।सोही क्रममा गस्तीमा निस्किएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि ह म ला गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले
जानकारी दिए । बिकले सो क्षेत्रमा हुने त स्क री नि य न्त्र णमा शुरु देखी नै कडाई गर्दै आएको बुझिएको छ ।प्रहरीले ज्यान लिइएको घटनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीमाथि ह’म’ला गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । असई

विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । त स्क रहरूकाे बिगबिगीमा यसरी प्रहरी जवानहरूकै जिन्दगी अन्त्य भयो ।दुवैको ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानको लागी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैला ली र सीआईबीको टोली परिचालन भएको छ । असई विक श्रीमती र दुई छोरीसँगै कोठा भाडामा लिएर धनगढीमा बस्दै आएका थिए। हप्तामा एकपटकसम य मिलाएर भेटघाटमा आउने उनी शनिबार धनगढी आउने योजनामा थिए।तर धनगढी उपमहानगरपालिका १० मा पर्ने गौरी कटानको वनकट्टी घाटमा अवैध त’स्क’री भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरी जवान रामबहादुर साउदलाई मोटरसाइकलमा लिएर विक त्यहाँ पुगेका थिए। श्रीमतीलाई फोनमा कोठा आउँछु भनेका उनी त’स्क’रको प’न्जा’बाट सकुशल फर्किन पाएनन्।

Related Articles

Back to top button