समाचार

दु:खद खबर : दशै मनाउन घर आएका नेपाली सेना को मृ’त्यु

तेह्रथुम _ तेह्रथुमको आठराई-५ छातेढुङ्गाको होडामा क’रेन्ट लागेर नेपाली सेनाका जवानको मृ’त्यु भएको छ दशैं मनाउन घर आएका सिराहाको शे’र गणमा कार्यरत २६ बर्षीय राजन बराईलीको क’रेन्ट लागेर बिहिवार बेलुका मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिनुभयो । बिहीबार अपरान्ह ५ बजे ट्रान्समिटरबाट कालो ता’र जो’ड्ने क्रममा बराईलीलाई क’रेन्ट लागेको बताइएको छ । क-रेन्ट लागेर वे’होस भएका बराईलीलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा लाने क्रममा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।साभार: हाम्रो सवा ल****** यो समाचार पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला ****यो पनि पढ्नुहोस – काठमाडौमा क’रेन्ट लागेर एक जनाको मृ’त्यु, ललितपुरमा २जना मृ’त अ’वस्थामा फे’ला….. काठमाडौको चन्द्रागिरी नगरपालिका–३ माटिखेल बस्ने रोल्पा लिबाङ घर भएका ७० वर्षीय दल बहादुर पुनको करेन्ट लागेर

शुक्रबार साँझ मृत्*यु भएको छ । घर नजिकैको खोलातर्फ जाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृ*त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।****** यो समाचार पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला ******यता ललितपुर महानगरपालिका–१३ दमकल मोडस्थित मासु पसलमा काम गरी बस्ने भोजपुर घर भएका ५० वर्षीय शिव धामी शनिबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ न्यौपाने चोक नजिक बस्दै आएका सप्तरी रुपनगर घर भएका ६१ वर्षीय शंकर बहादुर कुँवर योगी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।****** यो समाचार पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button