भिडियो

दशैं मान्न गाँउ आएको छोराले बुवाको हत्या गरे

दाङ : दाङमा छोराले आफ्नै बुवाको ह*त्या गरेका छन्।जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीर बहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छत बाट धक’लेर ह*त्या गरेका छन्। छतबाट खसेपछि बालारामको घ*टनास्थलमै मृ*त्यु भएको प्रहरीले बताएको
छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घट’ना गयको शुक्रवार राति पौने १२ बजेतिर हो।‘सामान्य घरायसी वि’वाद पछि छोराले बुवाला
ई कु’टपिट गरी घरको छ’तबाट खसालेर ह*त्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई बिहानै पक्रा’उ गरिसकेका छौं।’घटना बारे प्रहरीलाई शनिबार बिहान २ बजे मात्रै खबर आएको र प्रहरी घ’टनास्थल पुगेको डिएसपी खड्काले बताए।

Related Articles

Back to top button