समाचार

प्रेमिकासंग बस्न पूर्व सांसदको छोराले नक्क्ली दु’र्घटना गराएर ग’र्भवती श्रीमतीको ज्यान लिए

काठमाडौं , वि’वाहेत्तर सम्बन्धका कारण पूर्व वि’धायकका छोराले नक्क्ली दु’र्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी ग’र्भवती श्रीमतिको नि’धन भएको छ । यो घ’टना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व वि’धायकको बु’हारी ते’ची मीना लि’शीको अ’स्वभाविक

नि’धनको घ’टनाको अनुसन्धान गर्दै जाँदा यस्तो खु’लासा भएको हो ।प्रहरीले घ’टनामा सं’लग्न भएको अ’भियोगमा एक महिला सहित दुईजनालाई पक्राउ गरेको छ। यस अघि सात महिनाको ग’र्भवती महिला मीना लिशीको अ’स्वभाविक नि’धन भएको घ’टनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

नक्कली दु’र्घटना गराएर श्रीमतिलाई मा’र्ने मुख्य योजना उनका श्रीमान् को नै थियो । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी ग’र्भवती लि’शीको कार दु’र्घटनामा नि’धन भएको थियो ।घ’टनाको मुख्य योजनाकार तथा उनका पनि रो’नी लि’शीसँगै चार आ’रोपीलाई पक्राउ गरिसकेको छ।

घ’टनाको र’हस्य खुलेपछि क’डा का’रवाहीको मा’ग गर्दै आ’न्दोलन सुरु भएको छ ।प्रहरी अनुसन्धानवाट खुले अनुसार चु’मी ता’या भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठूलो योजना बनाएका थिए । उनले घ’टना गराउन अ’ग्रिम भु’क्तानी गरेको देखिएको छ ।

Related Articles

Back to top button