समाचार

दाङ की विपना को धादिङमा मृत्यु

धादिङ। आँखुखोला हाइड्रोपावरको ड्याम खाल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका रनीलकण्ठ नगरपालिकाको सिमानामा पर्नेटारीबेँसी नजिकै दाङ घरभएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो ।खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् । लुगाधुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएककाठमाडौस्थितविनायकअस्पतालमाअध्ययनरतविपना‘प्राक्टिकल’कालागिसल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिईन् ।कलेजबाट उनी‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थय केन्द्रमा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो । आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय

img src=”https://alltophere.com/wp-content/uploads/2019/06/PO-300×293.jpg” alt=”” width=”300″ height=”293″ class=”alignnone size-medium wp-image-2248″ />

धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भनेस्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए ।काठमाडौ। सरकारले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाएको छ।तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन्।निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन्। जाजरकोटबाट हेमन्त केसीले पठाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन्।‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु।’

Related Articles

Back to top button