अन्तर्राष्ट्रिय

दुई महिला शिक्षकले कक्षा १० मा अध्यानरत युवकलाई मदिरा खुवाइ बलात्कार

काठमाडाैँ : दुई जना महिला शिक्षकले केटालाई बलात्कार गरेका छन् । उनिहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् । क्यालिफोर्नियाको कोविना शहरको याे घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् । शिक्षीकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरुसंग योनसम्बन्ध राखेकाे अर्थात केटा विद्यार्थीको बलात्कार गरेका छन् ।यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् । ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेकाे घटना बहिरीएकाे छ ।एजेन्सीएजेन्सी,मेक्सिकोका राष्ट्रपतिले देशलाई जोगाउन आफुले चढ्ने विमान बेच्ने घोषणा गरेका छन् । राष्ट्रिपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले पछिल्लो समय केही आर्थिक संकटबाट गुज्रिरहेको मेक्सिकाको समस्या केही हदसम्म भए पनि देशको

समस्या समाधान होस भन्ने हेतुले आफुले प्रयोग गर्दै आएको विलासी विमान बेच्ने घोषणा गरेका हुन् ।वामपन्थी पृष्ठभूमि भएका राष्ट्रपति ओब्राडेरले विमान बेचेर आएको रकमबाट गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका हुन् । उनले चढ्ने बोइङ ड्रिमलाइनर ७८७ सिरिजको विमानको अनुमानित मुल्य १५ करोड अमेरिकी डलर रहेको बताईएको छ ।ओब्राडेर जब राष्ट्रपतिको रुपमा चयन भएका थिए उनले आफुले निजी विमान नचढ्ने र सार्वजनिक विमान नै चढ्ने घोषणा गरेका थिए । यता अमेरिकाको धम्कीपछि देशको लागि उनले विमान बेच्ने निर्णय गरेका हुन् ।पछिल्लो समय मेक्सिकोका आप्रवासी अवैधरुपमा अमेरिका अत्याधिक छिर्न थालेपछि डोनाल्ड ट्रम्पले यसलाई नरोके दण्डात्मक कर भोग्नु पर्ने चेतावनी दिएपछि मेक्सिकोले अमेरिकासंग आप्रवासी रोक्न सक्दो कदम चाल्ने सहमति गरेको थियो ।

Related Articles

Back to top button