भिडियो

रिहा भएपछि ज्योतिषी’ अर्जुन थापा आए मिडियामा दिए यस्तो सबैलाई चकित पार्ने बयान –

पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा रिहा भएपछि आए मिडियामा, फेरि दिए यस्तो सबैलाई चकित पार्ने बयान – भिडियोकेही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।अर्जुन क्षेत्रीलाई आज जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।काठमाडौं गौसलाबाट भुकम्प आउँछ भन्दै अफवाह फैलाउने ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए । अर्जुन क्षेत्री रिहा भएपछि फेसबुक लाइभमा आएर बास्तबिकता यस्तो हो भन्दा सम्पूर्ण दर्शक स्रोतालाई स्पस्ट पार्दै छन् । तल भिडियोमा अर्जुन थापा क्षत्री रिहा भएपछि आफ्नो बास्तबिकता बताउदै गरेको जस्ताको तस्तै भिडियो हेर्नुहोला ।

Related Articles

Back to top button