भिडियो

फेरी इटहरीका मेयर द्वारीकलाल चौधरीले सडकमा आए

भिडियो हेरेर सेयर गर्दिनुहोला फेरी इटहरीका मेयर द्वारीकलाल चौधरीले सडकमा आएर भ्रष्टाचारीलाइ कडा चेतावनी सहित सुनाए यस्तो सजाय (भिडियो सहित)झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम गर्ने कुनै नैतिक अधिकार नभएको भन्दै राजिनामा दिन दवाव दिंदै कठालो समातेर बाहिर निकालेका थिए । उनले भ्रष्ट कर्मचारीलाई तह लगाउन आफुले कुटपीट गरेको स्वीकार गरेका छन् ।
आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकाले। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाइ निकालेका थिए।घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाइ निकालेका हुन्। मेयर द्वारीकलाल चौधरीले इथारिमा भएको भ्रष्टचार बिरुद्धको एक कार्यक्रममा भ्रष्टचारीलाइ कडा जबाफ दिएका छन् । उनको कुरा सुन्दा सबै इटहरी बासिहरु खुसि भएका छन् । मेयरको कामलाइ सहयोग गर्न भिडियो हेरेर सेयर गर्दिनुहोला ।

Related Articles

Back to top button