भिडियो

।श्रीमान विदेश सासुले प्रहरीकै अगाडी महिला उठाएर बुहारीलाई मरणासन्न हुनेगरि

सासुले प्रहरीकै अगाडी महिला उठाएर बुहारीलाई मरणासन्न हुनेगरि कुटाएपछि… [भिडियो]काठमाडौँ : घरयासी विवादका कारण सुनसरीका महिलाहरुबीच जिल्ला प्रहरी कार्यालय कार्यालयमा झडप भएको छ ।श्रीमान विदेश गएपछि घरबाट हिँडेकी श्रीमती श्रीमान फर्किने समय भएपछि घर फर्किएको र सासुले घरमा पस्न नदिएकाले माइतीपक्ष बोलाएपछि भएको विवाद मिलाउन प्रहरी कार्यालयमा जम्मा भएका महिलाहरु बीच कुटाकुट भएको हो ।सासुले आफ्नी छोरीलाई घरमा छिर्न नदिएपछि समाज भेला गरि छलफल गर्दै गर्दा कपाल भुतल्याउदै लडाएर कुटपिट गरेपछि एक महिला बेहोस भएको प्रहरीले जनाएको छ ।प्रहरी कार्यालयको महिला सेलमा छलफल गर्न भेला भएपछि नाताले सम्दी सम्दीनी पर्ने बिच झडप भएको र त्यसक्रममा एकजना घाइते भएको बताइएको छ ।प्रहरीले झडपमा संलग्न महिलाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ सासुले प्रहरीकै अगाडी महिला उठाएर बुहारीलाई मरणासन्न हुनेगरि कुटाएपछि… [भिडियो]।

Related Articles

Back to top button