समाचार

चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नै पक्राउ

सुरक्षामा खटिएका प्रहरी नै काठमाडौं । नेपालमा दिनानुदिन घुसखोरीलाइ कारवाही गर्ने भन्दै प्रचार गरिए पनि कम भएको देखिदैन । घुसप्रथाले जरा गाडेको नेपालमा सरकारी कर्मचारी लगायत अख्तियारकै पनि संलग्नता पाइएको छ । ल हेर्नुस न्याय कानुनको पालना गराउने र जनताको सुरक्षामा खटिएका प्रहरी नै यसरी घुस खान्छन् । घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ।उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले ७ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए। सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए।शनिबार अपरान्ह ४ बजेतिर त्रिभुवन विमानस्थल प्रवेश गर्ने वित्तिकै एक कारमा आगोको धुवाँ निस्कियो ।काठमाडौं ताहाचल बस्ने २८ वर्षीय रितेश श्रेष्ठ आफन्त लिन विमानस्थल प्रवेश गरेका थिए। गाडीको अघिल्लो भागमा धुवाँ आएको देखेपछि त्यहाँ खटेका प्रहरीले आफ्ना हाकिमसमक्ष घटनाक्रम बताए।तत्कालै एसएसपी सन्दीप भण्डारी घटनास्थलमा आइपुगे। उनीसँगै विमानस्थलको दमकल पनि आएर आगो निभ्याउन भ्यायो । आगलागीबाट बा ५ च ८३९५ नम्बरको कालो रंगको माज्दा गाडीको अघिल्लो भाग जलेको छ।समयमा नै दमकल नआएको भए पुरै गाडी जल्ने थियो,’

एसएसपी भण्डारीले भने ‘समयमा नै जानकारी पाउँदा उद्धार गर्न पनि समय लागेन ।के कारणले गाडीमा आगो लाग्यो भन्ने खुल्न सकेको छैन । पुरानो गाडी भएका कारण सर्ट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छप्रकाशित मिति: शनिबार, असार ७, २०७६, ०८:२१:००झापा : झापामा यात्रुबाहक बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौलाको मृत्यु भएको प्रहरी कार्यालय
झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टाबाट धरानतर्पm गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातको गडीले ठक्कर दिएको हो। मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिबार दिउँसो २ गाडीले ठक्कर दिएको थियो।श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए। चारआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।पैदलयात्रीको मृत्युपछि घटनालाई साम्य बनाउन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीकै सुुरक्षा घेरामा यातायातका सवारी साधन सुचारु गरिएको डीएसपी श्रेष्ठको भनाइ छ।राजापुर, ७ असार । नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका ती विद्यार्थीको मृत्यु भएको नमूनाका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो । बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो । –रासस

Related Articles

Back to top button