भिडियो

वरिष्ठ गायक शम्भु राई लाई कारबाही गर्न माग

सम्भु राईलाई कारबाही गर्न माग (भिडियो सहित) काठमाण्डौँ । पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा चर्चित बनेको बिषय हो वरिष्ठ गायक शम्भु राई र लोकप्रिय गायक प्रकाश सपुतबीचको विवाद । प्रकाश सपुतको गीत गलबन्दी चर्चित बनेसंगै बिवादमा पनि आयो ।केहीले गीत शम्भु राईको आउ नाचौँ संगी हो गीतसंग मेल खाएको भने त कतिले मिल्दैन भने । यस मुद्धाले सामाजिक सञ्जाल समेत निकै तात्यो । दर्शक तथा श्रोताहरु नै बाँझिए । सुरुपमा खासै नतातेको यो विवाद अहिले आएर भने झनै उग्र बनिरहेको छ । शम्भुले गलबन्दीमा आफनो लय मिलेको बताईरहेका छन् भने प्रकाश सपुतले सुन्दा उस्तै लागेपनि कपी नभएको दाबी गरिरहेका छन् । तर शम्भु यस कुरालाई मान्न तयार छैनन् ।उनले प्रकाश सपुतले कपी गरेको अहिलेसम्म नभनेको तर संयोगवस मिलेको भए पनि वास्तविक सर्जगलाई मार्न नहुने बताउदै आएका छन् । त्यसो भए प्रकाश सपुतबाट उनी के चाहान्छन् त रु शम्भुको भनाई अनुसार उनको माग प्रकाशबाट पैसा असुल्ने हुदै होईन की त नाम आउनु पर्यो की त जहाँ जहाँ लय मिलेको छ उक्त भाग हटाउनु पर्यो । यता प्रकाशले केही दिन अघि शम्भुको नाममा खुला पत्र लेख्दै आफनो गीतमा शम्भुको नाम राख्नै नसक्ने बताएका छन् । विवाद नथामिएपछि शम्भुले प्रकाश सपुतविरुद्ध उजुरी दर्ता गरेका छन् ।उनले प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी दिएको बताएका छन् । प्रकाशको पत्रपछि झनै चित्त नबुझाएका उनले उजुरी दर्ता गरेका हुन् । उनले निवेदन दिईसकेका छन् अब उक्त कार्यालयले उक्त सम्बन्धित निकायमा पुर्याईदिनेछ । अब उनीहरुको विवाद व्यक्तिगत र सांगठनिकरुपमा मात्र नभई प्रशासनिकरुपमा नै अगाडी बढ्ने भएको छ । उनले आफनो माग पुरा नभएपछि कानुनीरुपमा नै अगाडी बढ्न बाध्य भएको उनको भनाई छ । अब कानुनीरुपमा अगाडी जाँदा जे निर्णय हुन्छ आफुले स्वीकार्य तयार रहेको उनी बताउँछन् ।त्यस्तै यसै प्रसंगलाई उल्लेख गर्दै किराती नव सांस्कृतिक केन्द्रले आफ्नो आधिकारिक धारण विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । विज्ञप्तीमा भनिएको छ,- बुढी मरी भन्दा पनि काल पल्क्यो भनेर डराऊनु पर्दछ र नेपाली गित संगीतका पुराना स्रष्टा र सृजनाहरुको रक्षा र सम्मान गर्नु नयाँ पुस्ताको कर्तव्य हो । थप हेर्नुहोस् किराती नव सांस्कृतिक केन्द्रको यो विज्ञप्तीभर्खरै आयो

रेस्टुरेन्टमा सँगै बसेर मदिरा पिएका थिए।तीनै जना घर फर्किने क्रममा सँगै रहेका विष्णुले अन्य युवा बोलाएर जबर्जस्ती गरेको पीडित पक्षको आरोप
छ। तर, घटनामा संलग्न युवकको संख्या यकिन नभएको प्रहरीले जनाएको छ।घटनाकै बेला एक युवती भने भागेर नजिकै हसनापुर गाउँमा गएर गुहार मागेकी थिइन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका गैडहवा संयोजक एवं सोही गाउँका बासिन्दा ज्ञवालीसहित पाँच जना उद्धारका लागि निस्किएका थिए। तर, उनीहरूले उल्टै आफूलाई बलात्कार गरेको जाहेरी पीडितले दिएको प्रहरी निरीक्षक पोखरेलको भनाइ छ।ज्ञवालीले भने आरोप अस्वीकार गरेका छन्। उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घटनास्थलमा मैले हेर्दा सहमतिमा यौनसम्पर्क भइरहेजस्तो लाग्यो अनि म फर्किएँ।’अभियुक्त विष्णु फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। घटनामा संलग्न अधिकांशको पहिचान खुलेको छैन। घटनामा १२ जना संलग्न रहेको अनुमान गरिएको छ।हामीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं’, पोखरेलले अन्नपूर्णसँग भने, ‘दोषीहरू उम्किन पाउँदैनन्।’मदिरासहित खाजा खाएर घर फर्किन लाग्दा विष्णुसहितका युवाले सुरुमा बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का वडाध्यक्ष टेकबहादुर बलालले बताए। बलात्कारमा परेका उनीहरूको स्वास्थ्य अवस्था उपचारपछि सामान्य छ।काठमाडौं – प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयलको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको आइतबार सात मन्त्रीले जबाफ दिएका छन्। प्रधानमन्त्री केपी ओलीले सोमबारको संसद् बैठकमा विनियोजित विधेयकमाथि उठेका प्रश्नमा जबाफ दिने कार्यक्रम रहेको छ। बजेटमाथि सांसद्हरूले उठाएका प्रश्नहरूमाथि मन्त्रीहरूले कर्मकाण्डी जबाफ दिएको भन्दै सांसद्हरूले उनीहरुको आलोचना गरेका छन्।सांसद् मीन विश्वकर्माले भने संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले यो छलफलको अर्थ नभएको बताए। अर्थमन्त्री युवराज खतिवडाले पनि बजेटमा दुईधारे नीति लिएको सही भएको बताए। आर्थिक वृद्धि र वितरणलाई सँगै लगेर नगएमा अर्थव्यस्थामा

Related Articles

Back to top button