भिडियो

कार दुर्घटना एकै परिवारका दुईजनाको मृत्यु भएको दुईजना घाइते

।सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका २ को कमरेफाँट नजिक मंगलबार बिहान भएको जीप दुर्घटनामा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।हलेसी दर्शन गरेर फर्कने क्रममा भएको दुर्घटनामा परि मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३१ का ६० वर्षीय अच्यूत लामिछाने र उनकी बुहारी वर्ष ४५ की हेमा लामिछाने भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।बा १३ च ३७९३ नं को जीप अनियन्त्रित भइ सडकबाट दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा परि घाइते भएकी वर्ष २६ की आस्था लामिछानेलाई उपचारका लागि काठमाडौं लगिएको छ । चालक दीपक लामिछाने सामान्य घाइते भएको र प्रहरीले रामेछाप — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । बजार भने आंशिक रुपमा खुलेको छ ।प्रकाशित : असार १०, २०७६ ०७:२९अछाम — सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेकोथियाे। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

रेस्टुरेन्टमा सँगै बसेर मदिरा पिएका थिए।तीनै जना घर फर्किने क्रममा सँगै रहेका विष्णुले अन्य युवा बोलाएर जबर्जस्ती गरेको पीडित पक्षको आरोप
छ। तर, घटनामा संलग्न युवकको संख्या यकिन नभएको प्रहरीले जनाएको छ।घटनाकै बेला एक युवती भने भागेर नजिकै हसनापुर गाउँमा गएर गुहार मागेकी थिइन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका गैडहवा संयोजक एवं सोही गाउँका बासिन्दा ज्ञवालीसहित पाँच जना उद्धारका लागि निस्किएका थिए। तर, उनीहरूले उल्टै आफूलाई बलात्कार गरेको जाहेरी पीडितले दिएको प्रहरी निरीक्षक पोखरेलको भनाइ छ।ज्ञवालीले भने आरोप अस्वीकार गरेका छन्। उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घटनास्थलमा मैले हेर्दा सहमतिमा यौनसम्पर्क भइरहेजस्तो लाग्यो अनि म फर्किएँ।’अभियुक्त विष्णु फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। घटनामा संलग्न अधिकांशको पहिचान खुलेको छैन। घटनामा १२ जना संलग्न रहेको अनुमान गरिएको छ।हामीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं’, पोखरेलले अन्नपूर्णसँग भने, ‘दोषीहरू उम्किन पाउँदैनन्।’मदिरासहित खाजा खाएर घर फर्किन लाग्दा विष्णुसहितका युवाले सुरुमा बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का वडाध्यक्ष टेकबहादुर बलालले बताए। बलात्कारमा परेका उनीहरूको स्वास्थ्य अवस्था उपचारपछि सामान्य छ।काठमाडौं – प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयलको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको आइतबार सात मन्त्रीले जबाफ दिएका छन्। प्रधानमन्त्री केपी ओलीले सोमबारको संसद् बैठकमा विनियोजित विधेयकमाथि उठेका प्रश्नमा जबाफ दिने कार्यक्रम रहेको छ। बजेटमाथि सांसद्हरूले उठाएका प्रश्नहरूमाथि मन्त्रीहरूले कर्मकाण्डी जबाफ दिएको भन्दै सांसद्हरूले उनीहरुको आलोचना गरेका छन्।सांसद् मीन विश्वकर्माले भने संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले यो छलफलको अर्थ नभएको बताए। अर्थमन्त्री युवराज खतिवडाले पनि बजेटमा दुईधारे नीति लिएको सही भएको बताए। आर्थिक वृद्धि र वितरणलाई सँगै लगेर नगएमा अर्थव्यस्थामा

Related Articles

Back to top button