राशिफल

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले ग्यास सिलिण्डरमा आगो लगाएर पड्काए

रामेछाप — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी थिइनर ।राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ ।अबज्ञा गर्ने र गर्न उक्साउनेसमेतलाई निगरानीमा राख्ने र उचित सजायको लागि आम जनता समक्ष पेश गर्ने समेत बताएको छ ।२०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रिय सभागृहमो नगरसभा बैठकमा मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे । .मेयर शाक्यले आगामी आर्थिक वर्ष महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्ष हुने बताए । महानगरले ल्याएको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकालाई प्लाष्टिक र धुलोमुक्त बनाउने उल्लेख गरिएको छ ।प्रदुषण र प्लाष्टिकमुक्त सहर बनाइनेमहानगरले आफ्नो क्षेत्रमा भित्रने सवारी साधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने उल्लेख गरेको छ । काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।साझा यातायात सहकारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिने साथै सार्वजनिक यातायातका ठुला तथा विद्युतीय

सम्पदा संरक्षणका कार्यक्रम धेरै
महानगरले पार्क निर्माण गर्ने, शालिक बनाउने, सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्नेलगायतका कार्यक्रम समावेश छ । बालाजु बाइसधारा उदानको सांस्कृतिक तथा धार्मिक पार्कलाई स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, पर्यटन पदमार्ग, फोहोरमैलाको दिगो व्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण लगायतका योजना महानगरले नीति तथा कार्यक्रममा समेटेको छ ।पूर्वाधारको ठूलो योजना भनेको महानगरले मोनोरेल सञ्चालन गर्ने विषयलाई निरन्तरता दिएको छ । यसैगरी महानगरले आफ्नै केन्द्रीय कार्यालय बनाउने विषय पनि नीति तथा कार्यक्रममा समेटेको छ । महानगरको कार्यालयहरु छरपस्ट अवस्थामा छन् । बागदरबार, राष्ट्रिसभागृह साथै नीति कम्पनीको कोठा भाडामा लिएर समेत महानगरको कार्यालय सञ्चालन हुँदै आएको छ ।महानगरपालिकाले समुदाय तथा संघसंस्थाहरुसँग पाँच तहको समन्वय गरी साझेदारी कार्यक्रम अगाडि बढाउने उल्लेख गरेको छ । जसमा पहिलो तहको समन्वय तथा सहकार्य सरकारी तहमा, दोश्रो तहको अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग, तेश्रो तहको राष्ट्रिय गैर सरकारी तथा गैर नाफामूलक संघ संस्थाहरुसँग, चौथो तहको सहकार्य निजी क्षेत्रसँग र पाँचौ तहको सहकार्य स्थानीय समुदायमा आधारित संस्थाहरुसँग हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।आगामी आर्थिक वर्षमा हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विकक महत्वका टोल, बस्ती, मठ, मन्दिर, भाषा, लिपी, रितीरिवाज र अमुर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।यसैगरी महानगरले आगामी आर्थिक वर्षभित्रमा बिभिन्न क्षेत्रमा शालिक समेत बनाउनेछ । धर्मभक्त माथेमाको सिफलमा, सहित दशरथको र गंगालालको शोभाभगवतिमा पूर्णकद्को शालिक प्रतिस्थापन गर्ने महानगले बताएको छ ।नीति तथा कार्यक्रममा सुरक्षित भवन निर्माण गर्न महानगरवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले २ वा २ भन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने,महानगरपालिकाकाभित्रका मूख्य सडकहरुमा अर्नामेन्टल प्लान्ट लगाई शहरी हरियाली एवम सौन्दर्य अभिवृद्धि गरिने, एक घर दुई रुखको कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिईने लगायतका विषय समेत समेटिएको छ ।

विभिन्न पुरस्कार स्थापना
महानगरले नीति तथा कार्यक्रममा विभिन्न किसिमका पुरस्कार तथा सम्मान कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ । आगामी आर्थिक वर्ष महानगरले नेपाल भाष र नेपाली भाषा प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गर्ने श्रष्टाहरुका लागि हरेक वर्ष महानगर सािहत्य पुरस्कार प्रदान गर्ने समेत नीति बनाएको छ । महानगरले नेपाल कम्युनिस्ट पार्टी तथा नेपाली कांग्रेसका दिगंवत नेताको नाममा दुई पुरस्कार स्थापना गर्ने भएको छ ।महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सामाजिक विकास र सुरक्षा तथा संरक्षण नीतिमा दुई नेताको नाममा पुस्कार वितरण गरिने उल्लेख गरेको हो । पूर्वप्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ आयोजना गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।महानगरले नेपाली कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंहको नाममा समेत पुरस्कार वितरण गर्नेछ । मेयर शाक्यले कांग्रेसका नेता स्वर्गीय सिंहले प्रजातन्त्र प्राप्तिको निमित्त गरेको योगदानलाई चिरस्थायी बनाउने भन्दै प्रत्येक वर्ष प्रजातन्त्र आन्दोलनमा समर्पित व्यक्तित्वहरुलाई ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ बाट विभुषित गरिने जानकारी दिए ।सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि र प्रोत्साहनका लागि आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ३/३ विद्यालयलाई प्रत्येक वर्ष महानगरको शिक्षा ऐन अनुसारको महानगर उत्कृष्ट शिक्षा पुरस्कारलाई निरन्तरता दिइने समेत उल्लेख गरिएको छ ।यसैगरी युवाहरुलाई उत्प्रेरित गरी सामाजिक तथा उद्यमशीलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा १० जना युवाहरुलाई महानगर आदर्श युवा पुरस्कार दिई सम्मान गर्ने समेत महानगरले बताएको छ ।चालु आर्थिक वर्षमा महानगरले शहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारमध्येबाट विभिन्न विधामा १० पत्रकारलाई महानगर सुशासन पुरस्कारको नामबाट पुरस्कृत गरेको थियो । यस कार्यक्रमलाई आगामी वर्ष पनि महानगरले निरनतरता दिने भएको छ

Related Articles

Back to top button