भिडियो

गाडीमा पेट्रोल छर्केर आगजनी

नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ ।राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो ।मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । भने, आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।उदयपुर : उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो । सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थल पुगी डिस्पोज गरेको एसपी बुढामगर जानकारी दिए ।नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ । कटारीमा रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ । यता बन्दकाकारण उदयपुरको जनजीवन प्रभावित छ पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेकोथियाे। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले

रेस्टुरेन्टमा सँगै बसेर मदिरा पिएका थिए।तीनै जना घर फर्किने क्रममा सँगै रहेका विष्णुले अन्य युवा बोलाएर जबर्जस्ती गरेको पीडित पक्षको आरोप
छ। तर, घटनामा संलग्न युवकको संख्या यकिन नभएको प्रहरीले जनाएको छ।घटनाकै बेला एक युवती भने भागेर नजिकै हसनापुर गाउँमा गएर गुहार मागेकी थिइन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका गैडहवा संयोजक एवं सोही गाउँका बासिन्दा ज्ञवालीसहित पाँच जना उद्धारका लागि निस्किएका थिए। तर, उनीहरूले उल्टै आफूलाई बलात्कार गरेको जाहेरी पीडितले दिएको प्रहरी निरीक्षक पोखरेलको भनाइ छ।ज्ञवालीले भने आरोप अस्वीकार गरेका छन्। उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घटनास्थलमा मैले हेर्दा सहमतिमा यौनसम्पर्क भइरहेजस्तो लाग्यो अनि म फर्किएँ।’अभियुक्त विष्णु फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। घटनामा संलग्न अधिकांशको पहिचान खुलेको छैन। घटनामा १२ जना संलग्न रहेको अनुमान गरिएको छ।हामीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं’, पोखरेलले अन्नपूर्णसँग भने, ‘दोषीहरू उम्किन पाउँदैनन्।’मदिरासहित खाजा खाएर घर फर्किन लाग्दा विष्णुसहितका युवाले सुरुमा बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का वडाध्यक्ष टेकबहादुर बलालले बताए। बलात्कारमा परेका उनीहरूको स्वास्थ्य अवस्था उपचारपछि सामान्य छ।काठमाडौं – प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयलको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको आइतबार सात मन्त्रीले जबाफ दिएका छन्। प्रधानमन्त्री केपी ओलीले सोमबारको संसद् बैठकमा विनियोजित विधेयकमाथि उठेका प्रश्नमा जबाफ दिने कार्यक्रम रहेको छ। बजेटमाथि सांसद्हरूले उठाएका प्रश्नहरूमाथि मन्त्रीहरूले कर्मकाण्डी जबाफ दिएको भन्दै सांसद्हरूले उनीहरुको आलोचना गरेका छन्।सांसद् मीन विश्वकर्माले भने संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले यो छलफलको अर्थ नभएको बताए। अर्थमन्त्री युवराज खतिवडाले पनि बजेटमा दुईधारे नीति लिएको सही भएको बताए। आर्थिक वृद्धि र वितरणलाई सँगै लगेर नगएमा अर्थव्यस्थामा

Related Articles

Back to top button