समाचार

ट्रयाक्टर दुर्घटना : तीन जना विद्यार्थीको मृत्य चार जना गम्भीर घाइते

अछाम – अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ ।से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन् ।ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बिस्तृत बिवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो ।एजेन्सि । श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर अफ्रिकी देश नाइजेरियामा भने बिल्कुलै फरक घटना घटेको छ । यहाँ एक जना करोडपतिलाई उनका पाँच श्रीमतीहरूले लगातार बलात्कार गर्दा ती करोडपतिको ज्यान गएको छ । ती करोडपतिका छमध्ये पाँच श्रीमतीहरूले उनले सधैं कान्छी श्रीमतीलाई प्राथमिकता दिने गरेको भन्दै यसो गरेको बताइएको छ ।नाइजेरियाको समाचारपत्र ‘डेली पोस्ट’मा प्रकाशित समाचार अनुसार यो घटना गत हप्ता नाइजेरियाको बिनेयू प्रान्तमा घटेको थियो । प्रकाशित समाचार अनुसार एक जना व्यापारी युरोको ओनोजा आफ्नी सबैभन्दा कान्छी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्दै थिए, त्यसै बेला उनका पाँच श्रीमतीहरू छुरी र लौराहरू बोकेर आए ।उनीहरूले व्यापारीलाई ज्यान मर्ने धम्की दिएर उनलाई पाँचै जनासँग पालैपालो यौन सम्पर्क राख्न आदेश दिएका थिए । ओनोजाले

सुरुमा आफ्नी पत्नीहरूको यस आदेशलाई अटेर गरेपछि उनीहरुले ज्यान मर्ने धम्की दिएको बुझाइएको छ । उनीहरूले आफ्ना श्रीमानलाई कब्जामा लिएर जेठोबाट क्रमैसँग यौनसम्पर्क राख्न लगाएका थिए ।दाङ र रुपन्देहीमा चट्याङ लागेर ६ जनाले ज्यान गुमाएका छन् । रुपन्देहीमा मंगलबार साँझ परेको पानीसँगै परेको चट्याङ लागि छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्र बहादुर विक रहेका छन् । घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।त्यस्तै कञ्चन गाउँपालिका वडा नंं २ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको पनि घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ ।यता गैडहवा गाउँपालिका वडा नंं ७ वर्गदैया बस्ने राम जित लोधको २५ बर्षका छोरा भागवत दास लोधलाई पनि तरकारी बारीमा जानेक्रममा चट्याङ लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।यता दाङमा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ ।दाङको राप्ती गाउँपालिका ३ मौरिघाटमा चट्याङ पर्दा १३ बर्षका साजन चौधरी, ११ बर्षका रमित चौधरी र ११ बर्षकै विनाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । यस्तै चट्याङ लागेर ८ बर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको छ । १० असार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् ।थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान

Related Articles

Back to top button