अन्तर्राष्ट्रिय

उद्धारमा गएको हेलिकोप्टर दुर्घटना,

इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिएजाकार्ता : इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिए ।दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको उक्त खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार सतितिलाई जानकारी दिनुभएको छ । आइतबार अपराह्नमध्य जाभामा ज्वालामूखी विस्फोट भएको स्थानमा उद्धारकार्यको लागि सो हेलिकोप्टर गइरहेको थियो ।यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ । गत केही महिनायता इन्डोनेसियाले वायु सेवामा कैयौँ दुर्घटना भएका छन् । इन्डोनेसियाको बोर्नेओ राज्यको दुर्गम इलाकामा गत डिसेम्बरमा भएको एक सैनिक विमान दुर्घटनामा परी करिब तीन व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी२०७५ भदौ २३ गते गोरखाको चुमनुब्री कारणका रुपमा औंल्याइएको छ ।दुर्घटनाका विषयमा छानबिन गर्न गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई हालै बुझाएको प्रतिवेदन अनुसार प्रतिकुल

मौसमका बेला पाइलटले समयमै उचित निर्णय लिन नसक्दा हेलिकोप्टर दुर्घटनामा परेको हो नुवाकोट र धादिङको सिमाना मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको थियो७ जना सवार यस दुर्घटनामा एक जनाको जिवितै उद्दार गरिएको थियो भने पाइलटसहित ६ जनाको निधन भएको थियो । घटनामा जापानी नागरिक रोमी कामात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ (४०) दोलखाका हीरा शेर्पा (३५) गोरखा चुमनब्रीका छोवाङ नुर्बु, सुनिल तामाङ (२२) र पाइलट निश्चल केसीले ज्यान गुमाएका थिए।प्रतिवेदन अनुसार हेलिकोप्टर आउँदै गरेको रुटमा बादलले ढाकेको थियो । पाइलटले बादलको परवाह गरेनन् । तर, अत्यधिक बादलका कारण अगाडी कस्तो भूगोल छ भन्नेबारे उनले भेउ पाउन सकेनन् । सोही कारण हेलिकोप्टर पहाडमा ठोक्किएको छानविन प्रतिवेदनको निश्कर्ष छ ।रवीन्द्र काफ्लेपाँचथर–प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको घटनामा मारिएकाको दुई स्थानमा आज सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुर फियाकसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको पुख्र्यौली गाँउ सराङ डाँडामा अन्त्येष्टी गरिएको हो । सामूहिक चिता बनाई शव जलाइएको स्थानीय गणेशप्रसाद लुइँटेलले जानकारी दिए । यस्तै प्रहरीले सामूहिक हत्याको घटनाका थप प्रमाण

Related Articles

Back to top button