मनोरंजन

फेरी नेपाल बन्दको घोषणा … पुरा हेरी सक्दो सेयर गरौ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी माओवादीले आउँदो असर २२ गते नेपाल बन्दको आव्हान गरेको छ ।नेकपा माओवादी पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज प्रताबले शुक्रबार एक विज्ञप्ति जारी गरि देशमा बढिरहेको भ्रष्ट्रचार, महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने भन्दै नेपाल बन्दको घोषणा गरेको हो “जनताको जनपक्षीय अधिकारमा पार्टीको जोड दलाल,भ्रष्ट्रचार,महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने उद्देश्यका साथ असार २२ गतेका दिन नेपाल बन्दको आव्हान गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।माओवादीले उक्त दिन उधोगधन्दा, यातायात, शिक्षण संस्था सबै ठप्प गरी नेपाल बन्दमा सहयोग गरिदिन समेत आग्रह गरेको छ ।बिधुत प्राधिकरणको चरम लापरबाही को कारण जता जतै अब्यवस्थित तारले गर्दा एक महिलाकाे ज्यान गएकाे छ ।विद्युतको प्राधिकरण को यस्तो लापरबाही ले गर्दा धेरै ठाउँ मा यस्ता घाटना हरु पाईन्छ । एउटा तार ले रुख छोयो भने कतै तार लत्र्यो भने भन्न जादा महिनौ सम्म पनि सुनदैनन।कहिले सम्म सर्वसाधारणले यस्ता लापारवाहिको कारण गर्दा ज्यान गुमाइ राख्नु पर्ने हो। खेतमा रोपाइ गर्न जाँदा करेण्ट लागेर कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि दुर्गा बुढाथोकीकाे मृत्यु भएकाे छ । मृतकप्रति हार्दिक श्रदान्जली !बिहान खेत मा खेत रोप्न गएका थिए ।तेहि समयमा अचानक तार मा अल्झिएर करेन्ट लागेको थियो।असार १३, काठमाडौं/ नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन ।पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी
टाढा भइन् । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन पारस लामो समय थाइल्यान्ड बसे, कन्निकासँगका अनेक अफेयरका विवरणहरू बाहिर आउन थाले । उनले लागुऔषधको प्रयोग पनि गरेका

कतिपय विवरण बाहिर आएका थिए । सोही क्रममा प्रेमिकासँग उनको सम्बन्धमा केही खटपट आएका समाचार आइरहेका थिए, यता हिमानी भने सामाजिक कामका लागि हिमानी ट्रष्ट खोलेर बसेकी थिइन् । पारस–हिमानीको सम्बन्ध राम्रो थिएन, त्यसको कारण थिइन् कन्निका ।‘कन्निकासँगको प्रेममा पारस उतै भुलिएपछि पारिवारिक रूपमा उनको सम्बन्ध हिमानीसँग राम्रो भएन, नेपालमै रहँदा पनि कतिपयसँगको विवादमा मुछिएपछि थाइल्यान्ड पलायन भएका थिए’, निर्मलनिवास स्रोतले भन्यो,‘यसपछि पूर्वराजपरिवारले उनलाई त्यति ध्यान पनि राखेको थिएन ।’उनीहरूको सम्बन्धमा कन्निकाको प्रत्यक्ष हस्तक्षेप थियो भन्ने उदाहरण पनि सतहमा आयो । पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा एक बालकलाई प्रस्तुत गर्दै उनी पारसका छोरा भएका दाबी गरिन् । यसले परिवारमा झन् खटपट बढायो ।यतिमात्र होइन, पारस–हिमानीको सम्बन्धमा प्रत्यक्ष असर पार्नेगरी कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन् । सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन्निका पछि पारसलाई भेट्न नेपाल पनि आइन् ।सतिशविक्रम शाहकी छोरी स्तूती शाहको विवाह पार्टीमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा कन्निका सुरक्षागार्ड र छोरासहित पुगेकी थिइन् ।स्रोतका अनुसार सो दिन कन्निका र पारसले पार्टीमा सहभागिता जनाइसकेपछि पूर्वराजा ज्ञानेन्द्र राति साढे ९ बजे मात्र पुगेका थिए, ज्ञानेन्द्र आउँदा कन्निका र पारस त्यहाँबाट हिडिसकेका थिए । पार्टी भने साँझ ६ बजेबाट सुरु भएको थियो । कन्निका र पारसलाई सँगै विवाह पार्टीमा देखेका केही शाही परिवारका सदस्यले फोटो खिच्न खोजे पनि कन्निकासँगै रहेका बाउन्सरहरुले रोक लगाएका थिए ।यसले पारस–हिमानी सम्बन्ध अझ भद्रगोल अवस्थामा पुगिसकेको थियो ।सम्बन्ध सुधारको परिघटनापारस लागुऔषध प्रयोग गरेको अभियोगमा थाइल्यान्ड जेलमा परेका थिए । उनलाई छुटाउनका लागि हिमानी आफैं त्यहाँ पुगेकी थिइन् । यसपछि

Related Articles

Back to top button