अन्तर्राष्ट्रिय

अचानक भयानक ज्वालामुखी : १३ हजार विस्थापित, उद्दारमा सेना खटाइयो

पपुवा न्युगिनी : पपुवा न्यु गिनीको ग्रामिण क्षेत्र आर्किपेलागोस्थित ज्वालामुखी विस्फोटका कारण हजारौं मानिस विस्थापित भएका छन् । उलावुन टापुमा भएको विस्फोटको केही दिनमै फेरि अर्को विस्फोट भएको हो ।ज्वालामुखीका कारण हजारौं मानिस विस्थापित भएका छन् । जहाँ उद्धारका लागि यहाँको सरकारले सेना परिचालन गरेको छ । अहिले पनि उलावुन टापुबाट लाभा र धुवाँ आउने क्रम जारी छ । संसारकै सबैभन्दा भयानक ज्वामुखीमध्ये एक मानिएको यस ज्वालामुखीबाट १३ हजार मानिस विस्थापित भएको बताइएको छ ।यससँगै सरकारले राज्यमा संकटकाल घोषणा गरेको छ । ‘हामी घटनास्थलमा उद्धारका लागि सेनालाई परिचालन गर्दैछौँ,’ प्रधानमन्त्री जेम्स मारापेले भनेका छन् ।सांसद जोसेफ लेलाङका अनुसार १३ हजार मानिस विस्थापित भएको छ । साथै १ हजारजनाले घर नै घुमाउनु परेको छ । विस्थापितको संख्या यकिन नै नभए पनि अहिले पीडितको उद्धारमा खटिनुपर्ने समय भएको सांसद जोसेफले बताए ।काठमाण्डौ – शुक्रबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो मुस्लोसहितको धुवाँ उड्नेछ ।केही हेलिकप्टर आपतकालीन उद्धारको शैलीमा विमानस्थल वरपर उड्नेछन् । अनि काठमाण्डौ महानगरपालिकाका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स चर्को साइरन बजाउँदै विमानस्थल पुग्नेछन् । अन्तर्राष्ट्रिय विमानस्थलले हरेक दुई वर्षमा आपतकालीन उद्धार अभ्यास गर्ने चलन छ ।अघिल्लो पटक विमान दुघर्टनाको अभ्यास गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस पटक भने बम खतराको अभ्यास गर्दैछ । यसको लागि ३ बजेर १० मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म विमानस्थलमा ‘नोटाम’ अर्थात विमान उडान र अवतरण बन्द गरिँदैछ विभिन्न सञ्चारमाध्यमले अभ्यासको घटनालाई पनि साँच्चिकै जसरी प्रस्तुत गरेर नागरिकमा त्रास फैलिने भएकाले त्यस्ता खबरको पछि नलाग्न विमानस्थलले अनुरोध गरेको छ ।‘विगतमा पनि लौ विमानस्थलमा आगो लाग्यो, विमान पड्क्यो

भन्नेजस्ता भ्रामक समाचार आएका थिए, यो नियमित प्रक्रिया हो, संसारभरका अन्तर्राष्ट्रिय विमानस्थलले गर्नैपर्ने काम हो, त्यसैले आज हामीले गर्न लागेका हौँ, कसैले भ्रामक समाचार दियो भने नआत्तिनुहोला ।’ त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले उज्यालो अनलाइनलाई भन्नुभयो ।पपुवा न्युगिनी : पपुवा न्यु गिनीको ग्रामिण क्षेत्र आर्किपेलागोस्थित ज्वालामुखी विस्फोटका कारण हजारौं मानिस विस्थापित भएका छन् । उलावुन टापुमा भएको विस्फोटको केही दिनमै फेरि अर्को विस्फोट भएको हो ।ज्वालामुखीका कारण हजारौं मानिस विस्थापित भएका छन् । जहाँ उद्धारका लागि यहाँको सरकारले सेना परिचालन गरेको छ । अहिले पनि उलावुन टापुबाट लाभा र धुवाँ आउने क्रम जारी छ । संसारकै सबैभन्दा भयानक ज्वामुखीमध्ये एक मानिएको यस ज्वालामुखीबाट १३ हजार मानिस विस्थापित भएको बताइएको छ ।यससँगै सरकारले राज्यमा संकटकाल घोषणा गरेको छ । ‘हामी घटनास्थलमा उद्धारका लागि सेनालाई परिचालन गर्दैछौँ,’ प्रधानमन्त्री जेम्स मारापेले भनेका छन् ।सांसद जोसेफ लेलाङका अनुसार १३ हजार मानिस विस्थापित भएको छ । साथै १ हजारजनाले घर नै घुमाउनु परेको छ । विस्थापितको संख्या यकिन नै नभए पनि अहिले पीडितको उद्धारमा खटिनुपर्ने समय भएको सांसद जोसेफले बताए ।काठमाडौं : आफूलाई धर्तीमाता बताउने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेकी कुँवरलाई शुक्रबार बिहान बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

महिला हवल्दारलाई नै काम छुटेपछि..
शुक्रबार कथित धर्तीमातालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो। तर, भिडियोमा किशोरीमाथि कुटपिट हुँदा देखिएकी हवल्दार एकाएक काप्न थालिन्। भर्खरै काठमाडौं दरबन्दी भएर आएकी महिला हवल्दार पूजापाठका लागि भद्रकाली पुगेका बेला कथित धर्तीमाता कुँवरलाई देखेकी थिइन्।ती हवल्दार र कुँवरबीच पहिल्यै चिनजान र भेटघाट हुँदै आएको खुलेको छ। भिडियोमा हवल्दारकै सामु किशोरीमाथि निर्घात कुटपिट हुँदा मुकदर्शक भएर बसेपछि उनलाई विभागीय कारबाही गर्ने निर्णय प्रहरीले लिइसकेको छ।अनुसन्धानका लागि काठमाडौं परिसर झिकाइएकी हवल्दार शुक्रबार एकाएक काप्न थालेपछि प्रहरी चकित पर्यो। लगत्तै ति हवल्दारलाई उनको दरबन्दी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो। प्रहरी स्रोतका अनुसार ति हवल्दार मानसिक रुपमा विक्षिप्त छन्।प्रहरी स्रोतका अनुसार ति हवल्दार धर्ममा बढी आस्था राख्छिन्। त्यही आस्थाकै आधारमा उनले कथित मातालाई पटकपटक भेटेको देखिन्छ। शुक्रबार बिहान प्रहरीले मातालाई पक्राउ गरेर ल्याएको देखेपछि आफूलाई देउता चढेको भन्दै ति हवल्दार काप्न थालेकी थिइन्। काप्ने र बरबरराउने गरेपछि तत्कालै परिसरबाट महाराजगञ्ज पठाइएको थियो।महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार हवल्दारमा अचानक देखिएको फरक रुपबारे समेत अनुसन्धान सुरु भएको छ। हवल्दारको नाम भने गाेप्य राखिएकाे छ ।

Related Articles

Back to top button