काठमाडौं ।मा फेला परेको बम रोबोटको सहायतामा डिस्पोज
काठमाडौं । राजधानी काठमाडौंको व्यस्थ क्षेत्र कोटेश्वरमा सोमबार अबेर फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सेनाले करिब २ घण्टा लगाएर बम डिस्पोज गरेको हो । सेनाले रोबोटसको सहायतामा बम डिस्पोज गरेको जनाएको छ । नेपाली सेनाले बम डिस्पोजका लागि रोबोटको सहायता लिँदै आएको छ । सोमबार अपराह्न कोटेश्वरमा बम रहेको हल्ला भएपछि वातावरण त्रसित बनेको थियो । त्यसपछि प्ररहीले सेनालाई बम डिस्पोजका लागि खबर गरेको थियो । सो क्रममा नयाँ बानेश्वर–कोटेश्वर–भक्तपुर चल्ने सवारी साधनलाई तीनकुनेबाटै मोडिएको थियो । सो बम कस्ले किन राख्यो भन्ने विषयमा भने प्रहरी अनुसन्धान भइरहेको बताएको छ ।काठमाडौँ,- नेपाल प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७ नं को बस जाँचका क्रममा चितवन, पदमपुरका ३६ वर्षीय राजेन्द्र अधिकारीलाई आज पक्राउ गरेको हो ।प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लागुऔषध लुकाएर ल्याएको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीसँग प्रहरीले डाइजेपाम, नुर्फिन र फेनार्गन ८९ एम्पुल तथा नाइट्राभेट ९ ट्याब्लेट बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएकोछ ।यसैगरी महानगरीय प्रहरी बिट लगनखेलले लागुऔषधसहित ललितपुरको गोदावरीका ३२ वर्षीय सुजन सिलवाललाई सोमबार पक्राउ गरेको छ । डाइजेपाम, नुर्फिन र फेनार्गन १२ एम्पुल, सिरिन्ज चार थान, नाइट्राभेट ट्याब्लेट चार थान र नगद रु २१ हजारसहित सिलवाल पक्राउ परेका हुन् ।काठमाडौ । विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् ।मोटी युवतीसँगको सम्बन्धको काईदा यस्ता छन् फाईदै फाईदा सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने
अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् । अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुःशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन्अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं । यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् । एजेन्सीको सहयोगमा