भिडियो

भर्खरै आयो अत्यन्तै दुखद घटनाको। खबर

एजेन्सी । पश्चिम भारतको पुनेस्थित एउटा निर्माणाधीन पर्खाल भत्किँदा बालबालिकासहित १७ जनाको मृत्यु भएको छ ।निर्माणक्षेत्र नजिकै कामदारका लागि बनाइएको अस्थायी टहरोमाथि पर्खाल भत्किँदा त्यहाँ सुतिरहेका बालबालिकाको पनि ज्यान गएको हो । भारी वर्षाका कारण पर्खाल भत्किएको बताइएको छ ।मृत्यु हुनेहरु सोही स्थानमा कार्यरत कामदारका परिवार रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । केही मानिस भने अझै माटोमुनि पुरिएर थुनिएका छन् । उनीहरुको उद्दार गरिने बताइएको छ ।भिडियो काठमाडौं । पछिल्लो समय त्रसित बनाएको सिरिन्ज आक्रमणका घटनामा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार रामेछाप घर भई काठमाडौं स्थित महाराजगन्जमा रेष्टुरेन्ट सञ्चालन गरिरहेको सन्तोष कार्कीलाई सार्वजनिक गरेको छ । गत जेठ १८ गते राति ढल्कुमा कुकुर डुलाउन निस्किएकी एक महिला माथि मोटरसाइकलमा सवार कार्कीले आक्रमण गरेका थिए ।यो घटनापछि यस्तै समस्या लिएर टेकु प्रहरीमा ५ महिलाले उजुरी गरे भने टेकु स्थित शुक्रराज ट्रोपिकल सेन्टरमा एक दर्जन बढी महिलाहरुले आँफुहरुमाथि सिरिन्ज आक्रमण भएको भन्दै स्वास्थ्य परीक्षण गराए । प्रहरीले पनि सिरिन्ज आक्रमण गर्ने व्यत्तिको खोजी गर्ने क्रममा विहीबार राति महाराजगञ्जबाट एक व्यक्तिलाई पक्राउ ग–यो ।पक्राउ परेका सन्तोष कार्कीले ४ ओटा घटनामा आँफू संलग्न रहेको र ढलान किल्ला तथा काठको टुक्राले घोचेको बयान दिएका छन् । यसले केही हदसम्म क्रास कम बनाएपनि काभ्रे बनेपा तथा काठमाडौंकै विभिन्न ठाँउमा भएका आक्रमणमा संलग्न व्यक्तिलाई पहिचान गर्न सकिएको छैन ।गए शुक्रबार टेकुमा प्रहरीले आक्रमणकारी

एरियामा काठमाडौंको न्युरोड मखन एरियामा भने सडकमा हिडिरहेकी युवतीहरुमाथि आक्रमण भइरहेको सीसी क्यामेरा फुटेज प्राप्त भएको छ । मखन टोल स्थित वडा २५ युवा क्लवको सीसी क्यामेरामा कैद भएको भिडियोमा दिउँसो साढे २ बजेको समयमा ४ जना युवाहरुको समूह मखन गल्लीमा निकै हतार–हतारमा हिँडिरहेका हुन्छन् ।४ जनाको उक्त समूहमा आएका मध्ये एक युवकले नजिकैको युवतीलाई छुँदै अघि बढ्छन् । यो भन्दा केही अघि सोही समूहले अर्की युवतीलाई पनि आक्रमण गर्छन् । हिडिरहेको बेला पछाडिबाट आएका एक युवकले युवतीको कम्मरमा केही वस्तुले घोच्छन् ।त्यसपछि ती युवक भाग्न खोज्छन् । आक्रमण भएकी युवती युवकलाई लखेट्न थाल्छन् ।उक्त घटनाको केही समयपछि दुई युवतीमाथि आवारा युवाहरुको एक ग्याङले दुव्र्यावहार गरेको देखेपछि शनिबार हामी घटनास्थल मख्खन टोलमा पुग्यौं ।त्यहाँका केही स्थानीयले घटना प्रत्यक्ष देखेका थिए । युवातीले लखेटिरहेकी युवा भागिरहेको देखेपछि स्थानीयले उनलाई रोकेका थिए । तर पछि उनले माफी मागेपछि छाडिएको स्थानीयहरु बताउछन् ।यी युवतीले तत्कालै आक्रमण गर्ने युवालाई लखेटे पनि प्रहरीमा भने उजुरी गरेकी छैनन् । महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी अधिकारीका अनुसार यो बिषयमा युवतीले उजुरी नगरेपनि वडा न २५ युवा क्लवका युवाहरुले पनि शुक्रबार नै जानकारी गराएका थिए ।

Related Articles

Back to top button