अन्तर्राष्ट्रिय

एयरपोर्टबाट उडान भरेपछि विमान दुर्घटना १० जनाको मृत्यु

एजेन्सी – अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार थियो।फेडेरल एभियशन एडमिनिस्ट्रेशन ९एफएए० का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्योअसार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् ।थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो दुर्घटना परी लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ दुर्घटनामा परेर प्रहरी जवानद्धय हरीकिशोर चौधरी र अजय यादव गम्भीर घाइते भएका छन् । दुबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।प्रहरी भ्यान चलाएका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदारद्धय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की तथा अभद्र व्यवहार मुद्दामा आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा परेको गाडी इलाका प्रहरी कार्यालयको चन्द्रनिगाहपुरको नभएको पाइएको छ । यो काठ चोरीमा प्रयोग भएको बोलेरो पिकअप गाडी जिल्ला वन कार्यालयमा थियो । त्यसलाई मर्मत नै नगरी म्याद थपका लागि आरोपीहरुलाई लैजाने क्रममा १० जना चढेका थिए ।गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको स्थानीयबासी बताउँछन् ।काठमाडौं, ९ असार । उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा मेसिन रिडेबल भिसा लागू गर्न सकेको छैन। त्यही भएर आपराधिक मानसिकता लिएर नेपाल आउने विदेशीले भिसा दुरुपयोग

गर्ने गरेका छन् ।उज्वेकिस्तानी युवतीले भारत जाँदा नाका छलेको हुन सक्ने अध्यागमनका अधिकारीको अनुमान छ। भारतबाट नेपाल फर्किने भिसा थिएन।
त्यसपछि उनले राहदानीमा रहेको म्याद गुज्रिएको भिसा ‘स्क्यान’ गरिन् ।त्यसको प्रिन्ट निकालिन्। त्यसमा उनले किर्ते गरेर भिसाको म्याद र आगमन मिति सच्याइन्। त्यी स्क्यान भिसा आफ्नो राहदानीमा टाँसिन्। भिसा नम्बर त्यही राखिन्। उनी जेठ ३२ गते किर्ते भिसामा भारतबाट काठमाडौं उत्रिन् ।त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले भिसामा केरमेट गरिएको देखेपछि तत्काल पक्राउ गरी अध्यागमन विभागमा पठाए। विभागका प्रवक्तासमेत रहेका निर्देशक रामचन्द्र तिवारीले उज्वेकी युवतीलाई निष्काशन गरिएको पुष्टि गरे ।क्वालालम्पुर। मलेसियाको जोहोर बारु स्थित ताम्पोइमा नेपाली नेपाली बिच साधारण भनाभन हुदा चक्कु प्रहार भएको छ ।गत राती खोटाङका सुजन राई मदिरा सेबन गरि कोठामा आएको र साधारण भनाभन हुँदा आफ्नै रुमका बर्दिया घर भएका दुर्गा चन्द ठकुरी माथी चक्कु प्रहार गर्दा चन्द सख्त घाइते भएका छ्न ।घाइते चन्द अहिले जोहोरको सुल्तान हस्पिटलमा उपचाररत रहेको गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोरका सल्लाहकार राजु मल्ल ठकुरीले जानकारी दिनुभएको छ चक्कु प्रहार गर्ने सुजन भने घटना लगत्तै झ्यालबाट हाम्फालेर फरार भएका छन्।काठमाडौं । खानेपानी मन्त्री तथा कञ्चनपुरकी सांसद बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा देखाउँदा झडप भएको छ । पुनर्वास नगरपालिका भवन उदघाटनका लागि जाने क्रममा मन्त्री मगरविरुद्ध काँग्रेस कार्यकर्ताले स्थानीय डोके बजार क्षेत्रमा कालो झण्डा देखाएका हुन् । मन्त्रीको बाटो छेकेर उनीहरुले कालो झण्डा देखाएका थिए ।आफ्नो ठाउँबाट प्रतिनिधिसभामा जितेर गएकी मन्त्री मगरले जनभावनाअनुसार काम नगरेकाले विरोधमा कालो झण्डा देखाइएको काँग्रेस कार्यकर्ताले बताएका छन् । काँग्रेस कार्यकर्ताको अवरोधका कारण मन्त्री मगर समयमै गन्तव्यमा पुग्न सकिनन् । सोही विषयलाई लिएर पछि नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।झडपका क्रममा कांग्रेस क्षेत्रीय सभापति गोपी उपाध्यक्ष तथा काँग्रेस कार्यकर्ताहरु राम खड्का र विक्रम चन्द घाइते भएका छन् कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकता कुटिएका छन् । मंगलबार गृहजिल्लामा पुगेकी मन्त्री मगरलाई कालो

Related Articles

Back to top button