समाचार

श्रीमान् हुँदाहुँदै परपुरुष संग सम्बन्ध प्रेमीसँग मिलेर आमाको हत्या

भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ।चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहाका मोहम्मद नासिद छन्। उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको हो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन्।श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी-ज्वाइँको घरमा बस्दै आएकी थिइन्। ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो।प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ। उनीहरु मोहम्मद रसिद र अरुण कुमार थिए।

संखुवासभा पुगेको छ । १ नम्बर प्रदेश कार्यालयबाट पनि स्थलमार्ग भएर थप प्रहरी घटनास्थलतर्फ लागेको स्रोतले जनाएको छ ।सरकारले गएको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय विप्लव समूहले पूर्वी पहाडी जिल्लाहरुमा आफ्ना गतिविधिहरु बढाइरहेकोछ ।यसअघि भोजपुरमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता मृत्यु भएको थियो भने असार ५ गते सर्लाहीमा जिल्ला ईञ्चार्ज कुमार पौडेल मारिएका थिए ।को पिच परिवर्तन गर्ने मात्रै नभइ फिनिसिङको काम पनि सकिँदैछ तर ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने भएको छ ।सेप्टेम्बर १ तारिख देखि डिसेम्बर ३१ तारिखसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे को काम गछौं, बर्खा लागेकोले अहिले काम गर्न गाह्रो छ ।’ विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो ।नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम रन वे र ट्याक्सी वे

Related Articles

Back to top button