भिडियो

आफ्नै आमा मा**र्न १२लाख दिने राक्षसनि छोरी सार्बजनिक

भिडियो हेर्नुस् , आफ्नै आमा मा**र्न १२लाख दिने छोरी सार्बजनिक , चल्यो रुवाबासी (हेर्नुहोस भिडियो सहित )मंगलबार भएको सावित्रीको ह**त्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृ*तककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् । मृ*तककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे ह**त्या गरिएकाे प्रहरीले जनाइको छ । आमालाई मा**र्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रे*टी ह**त्या गरेर भागेका थिए काठमाडौं । भारतीय अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धको चर्चा पछिल्लो समय चुलिएको छ । दुवैलाई अहिले एकैसाथ देखिने गरिएको छ । यी दुई अहिले न्युयोर्कमा छुट्टी मनाइरहेका छन् । यसैबीच मलाइका अरोडाले पहिलोपटक

काठमाडौं । भारतीय अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धको चर्चा पछिल्लो समय चुलिएको छ । दुवैलाई अहिले एकैसाथ देखिने गरिएको छ । यी दुई अहिले न्युयोर्कमा छुट्टी मनाइरहेका छन् । यसैबीच मलाइका अरोडाले पहिलोपटक अर्जुन कपूरसँगको आफ्नो सम्बन्धको विषयमा खुलेर जवाफ दिएकी छिन् ।मलाइकाले आफ्ना छोरा अरहान खानको पनि अर्जुन कपूरसँगको सम्बन्धबारेको प्रतिक्रियाको विषयमा पनि खुलाएकी छिन् । अरबाज खानसँग सम्बन्ध विच्छेद भएपछिको अवस्थाको विषयमा मलाइकाले अन्तर्वार्तामा आफूलाई दोस्रोपटक कोहीसँग सम्बन्धमा बस्नसक्ने विश्वास आफूमा नरहेको बताएकी छिन् । तर, आफूले त्यस्तो एउटा सम्बन्ध खोजीरहेको अवस्थामा आफूलाई उक्त साथ मिलेको उल्लेख गरेकी छिन् ।यसका साथै आफ्नो छोराको अर्जुनसँगको विषयमा बोल्दै मलाइकाले यो सम्बन्धबाट सबैजना खुसी रहेको बताएकी छिन् । मलाइका र अर्जुनबीच ११ वर्षको अन्तर छ । मलाइका ४५ वर्षकी छिन् भने अर्जुन कपूर ३४ वर्षको भएका छन् । यस्तोमा सामाजिक सञ्जालमा उनीहरुको उमेरको विषयलाई लिएर पनि ट्रोल बनाएका थिए ।उमेरको विषयमा गरिएको टीप्पणीप्रति मलाइकाले जवाफ दिँदै कुनै पनि सम्बन्धमा उमेरभन्दा पनि मन मिल्नु जरुरी रहेको बताएकी छिन् । उनले यो सानो समुदायमा बस्दै आएका हामीहरु समयअनुसार चल्न नचाहेको आरोप पनि लगाइन् ।

Related Articles

Back to top button