समाचार

प्रकाश को ३८ औँ जन्मजयन्ती प्रकाशकी दिदी गंगा दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा भएको कार्याक्रममा प्रकाशकी दिदी गंगा दाहाल भावुक भइन् ।प्रकाश दाहाल स्मृति प्रतिष्ठानले सभागृहमा गरेको कार्यक्रममा उनले आफ्ना भाइ प्रकाश असल र मिलनसार रहेको बताएकी हुन् । उनले भनिन्, प्रिय भाइ गुमाउनु पर्दा हामी मर्माहित भएका छौँ । आठजनासहित उनले सगरमाथा आरोहण गरेका थिए । तर ३६ वर्षमै निधन भयो ।’ प्रकाशको भूमिका अहिले पनि सान्दर्भिक रहेको उनले बताइन् ।काठमाडौं । महाराष्ट्रको मुम्बईमा पछिल्लो पाँच दिनदेखि लगातार भारी वर्षाका कारण अहिले सम्म १९ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा ५४ सेमी वर्षा भएको छ । थुप्रै इलाकामा पाँचदेखि ६ फिट पानी भरिएका कारण आवागमनमा समस्या भएको छ । मौसम विभागको तर्फबाट मंगलबार पनि भारी वर्षाको अलर्ट जारी गरेको छ । सरकारले मंगलबार सबै सरकारी र नीजि स्कूल–कलेज र अफिस बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षाका कारण मुम्बई एयरपोर्टमा स्पाइस जेटको फ्लाइट चिप्लिएको छ जसका कामरण मुख्य रनवे बन्द गरिएको छ ।यस्तै मलाड इस्टको पम्परिपाडामा सोमबार अबेर राती पर्खाल भत्कँदा १३ जनाको मृत्यु भएको छ र १३ घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । दुर्घटनापछि स्थानीयले तत्काल केही मानिसहरुको उद्धार गरेका छन् । उता मौसम विभागले मध्यप्रदेशसहित छत्तीसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणचल, असम, बंगालमा दुई दिनसम्म भारी वर्षाको प्रक्षेपण गरेको छ ।भारी वर्षाको असर मुम्बई एयरपोर्टमा पनि देखिएको छ । स्पाइसजेट एसजी ६२३७ जयपुर–मुम्बई फ्लाइट रनवेमा चिप्लिएको छ जसका कारण मंगलबार राती मुम्बई एयरपोर्टको मुख्य रनवे बन्द

गरिएको छ । वैकल्पिक रनवेमार्फत् काम चलिरहेको छ ।स्पाइसजेट घटनापछि ५४ बढी विमानलाई डाइभर्ट गरिएको छ । यसमध्ये केही अहमदाबाद र बेंगलुरुका लागि डाइभर्ट गरियो । घरेलु एयरलाइन्सले सोसल मिडियामा फ्लाइट्सको ढिलाई र रद्द भएको जानकारी दिइरहेका छन् । पुणेमा सोमबार बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । यहाँको सिंघड कलेजको पर्खाल भत्किँदा ६ को मृत्यु भयो । दुर्घटना सोमबार अबेर राती भयो ।काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन्। प्रहरीसँगको गोली हाना

Related Articles

Back to top button