समाचार

तेस्रो लिङ्गीको समुहले नेपाली युवकको लिङ्ग काटिदिए…

तेस्रो लिङ्गीको समुहले नेपाली युवकको लिङ्ग काटिदिए… तेस्रो लिङ्गीको समुहले नेपाली युवकको लिङ्ग काटे, महिलाकै जस्तो काम गराए काठमाडौं । कञ्चनपुर घर घएका एक युवकको लिङ्ग काटिएपछि भविष्य डामाडोल बनेको छ । भारतमा तेस्रो लिङ्गीहरुको समुहले कञ्चनपुरका कृष्णपुर नगरपालिका–१ दोमिल्लाका एक सुरेन्द्र सिंह मालको लिङ्गा काटेको नयाँ पत्रिकामा खबर छ ।रोजगारीको सिलसिलामा चार वर्षअघि उनी भारत गएका थिए ।भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि २३ वर्षीय सुरेन्द्र सिंह मालको भविष्य डामाडोल पारिदिएको हो । ०७२ सालमा १२ कक्षाको परीक्षा दिएर पढाइ खर्चको जोहो गर्न भारत गएका उनको पढाइसँगै भविष्य नै डामाडोल भएको छ । भारतमा हुँदा तेस्रोलिङ्गी गिरोहले लिङ्ग नै काटिदिएपछि जिवन नै बर्बाद भएको सुरेन्द्रले बताए । गिरोहले उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरेका थिए । उनले भने, ‘लिङ्ग काटिदिए, महिला बनाएर महिलाकै जस्तो काम गराए ।’दिल्लीभन्दा करिब ५० किलोमिटर टाढाको मेरिट भन्ने शहरका नइम खानले मालको लिङ्ग काटेर प्रयोग गरेका थिए । महिला भएपछि उनी लाजले घर आउन सकेका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि ०७६ वैशाखको विशु पर्वका लागि गत वर्ष चैत अन्तिम साता नेपाल आएका थिए । सुरूमा महिलाको भेषमा नेपाल आउँदा कसैले सुरेश भनेर पत्याएका थिएनन् । अन्तमा उनको निधारमा भएको घाउ र स्वरबाट परिवारले चिनेका थिए ।रोचन कुरा के छ, भने लिङ्ग काटेर तेस्रोलिङ्गी बनाइदिने रिजमान खानका छोरा सुहिलले माललाई प्रेम गर्न थालेका छन् । सुहिलसँगै नेपाल आएका मालको विषयमा आफन्तले चासो राख्न थालेपछि उनीमाथि अन्याय भएको थाहा पाएको हो । अङ्गभङ्ग बेचबिखन गरेको भन्दै मालको परिवारले खानलाई कारबाहीको माग राखेपछिको केटालाई केटी बनाएको तथ्य खुलेको हो ।मालका परिवारले प्रहरीमा निवेदन दिएसँगै खानलाई लिन आएका दुईसहित तीन जना भारतीय नागरिक

इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन् ।गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन्। प्रहरीसँगको गोली हाना गरिएको छ । वैकल्पिक रनवेमार्फत् काम चलिरहेको छ ।स्पाइसजेट घटनापछि ५४ बढी विमानलाई डाइभर्ट गरिएको छ । यसमध्ये केही अहमदाबाद र बेंगलुरुका लागि डाइभर्ट गरियो । घरेलु एयरलाइन्सले सोसल मिडियामा फ्लाइट्सको ढिलाई र रद्द भएको जानकारी दिइरहेका छन् । पुणेमा सोमबार बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । यहाँको सिंघड कलेजको पर्खाल भत्किँदा ६ को मृत्यु भयो । दुर्घटना सोमबार अबेर राती भयो ।काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको

Related Articles

Back to top button