अन्तर्राष्ट्रिय

गयो ७.२ म्याग्नीच्युडको शक्ति शाली भूकम्प

गयो शक्तिशाली भूकम्प क्षतिको बिबरण आउन बाकीँ
एजेन्सी। पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ ।यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।काठमाडौँ – आगामी आर्थिक वर्षको लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम माथि छलफल चलिरहेका बेला संसदमा हंगामा भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको हो।सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री रोष्टममा पुगेका थिए। सम्बोधनको शुरुमै ओलीले “आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु।” भने ।एजेन्सी। पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ ।यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।प्रधानमन्त्रीले त्यस प्रकारको शुरुवात गरेसँगै प्रमुख विपक्षी दल कांग्रेसका सांसद मीन विश्वकर्माले संसदीय भाषा प्रयोग नगरिएको भन्दै नियमापत्ति जनाए।विश्वकर्माले २५ अर्बमाथिको ठेक्का प्रधानमन्त्रीले दिने भएपछि कति भ्रष्टाचार गर्नुहुन्छ? भनेर प्रश्न समेत सोधे। विश्वकर्माको नियमापत्तीलगत्तै सभामुख कृष्णबहादुर महराले ध्यानाकर्षण भएको बताए पनि कांग्रेस सांसदहरू विरोधमा उत्रिए।कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माननीयहरू म धेरै बहसमा जान चाहन्नँ। प्रश्नको मर्यादा हुन्छ,’ भन्दै जवाफ फर्काए।प्रधानमन्त्रीको यस जवाफले संसदको माहोल थप बिग्रियो। तनावका बीच कहाँ कहाँ हटे तुइन भन्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले गरेको प्रश्नमा ओलीले ठाउँको नाम सहित जवाफ फर्काए। तर त्यस भन्दा अरु जवाफ उनले खासै फर्काएनन्।प्रधानमन्त्रीले जवाफ टुङ्ग्याए लगत्तै सभामुखले नीति तथा कार्यक्रमा पेश भएका संशोधन निर्णयार्थ प्रस्तुत गरे। जसलाई संशोधनहरू अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरियो।प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६१०:४४

Related Articles

Back to top button