समाचार

बाबुले छोरीलाई बलात्कार गरेको भिडियो आमाको हातमा परेपछि प्रहरीनै चकीत

काठमाडौँ । कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन्। छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ को बन्दाताल टोलका ३९ वर्षीय कालु नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायब निरीक्षक भुपाल सिह थापाले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको बताए। उनका अनुसार नेपालीले मङ्गलबार रातीकरिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोबाइलमा भिडियो समेत बनाएको बुझिएको छ।प्रहरीका अनुसार श्रीमतीले मोबाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डेब्यू गरेका नायक हरिहर अधिकारी नेपालका चर्चित युवा ज्योतिषी हुन् । नयाँ चलचित्रको तयारीका लागि आफ्नो शरीर बनाउन लागेका हरिहरले ‘कबीर सिंह’ को नेपाली रिमेकमा काम गर्ने पक्का भएको छ हरिहरले शाहीद कपूर अभिनित बलिउड चलचित्र ‘कबीर सिंह’ को नेपाली रिमेकमा काम गर्न लागेसँगै उनी अहिले जिउ बनाउने
काममापनि ब्यस्तछन् ।शाहीद कपूर अभिनित बलिउड चलचित्र ‘कबीर सिंह’ को आधिकारिकरुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण गर्ने

तयारी भैरहेको समयमा नेपाली रिमेकका लागि भद्रकाली पिक्चर्ससँग कपि राइट्स खरिद गरिसकेको बताइएको छ । ुशुभ लभु बाट अपेक्षा गरिएको सफलता हासिल गर्न असफल भएका हरिहरको क्रेजलाई हरिहरको यो नयाँ फिल्मले करियर नै उकास्ने अपेक्षा गरिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीतिभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छनमकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहमा आज अध्यक्ष थापाले बढ्दो धर्म परिवर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुनेतर्फ सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।समय क्रममा सरकार तथा व्यवस्था परिवर्तन हुने तर कार्यशैली परिवर्तन नहुने गरेको भन्दै अध्यक्ष थापाले आफ्नो धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण र प्रहार कुनै पनि स्वाभिमानी नेपालीले टुलुटुलु हेरेर बस्न नहुने बताउनुभयो ।यसैबीच राप्रपा थाहा नगर समितिद्वारा आजै आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष थापाले नयाँ ढङ्गबाट सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । चुनावी हारजित स्वभाभिक प्रक्रिया भएकोले त्यसको समीक्षा गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्नेमा थापाको जोड थियो । (रासस)

Related Articles

Back to top button