समाचार

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना उडान र अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए।विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको छ।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासी/मुलबासी/जनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको बताइएको छ । महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन श्री जन जागृती
२ र १० गते नेपाल बन्द घोषणा गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले ईहुलाकीलाई जानकारी दिए । ।आन्दोलनका कार्यक्रमहरू२९

गते मसाल जुलुस३० गते सिठी जुलुस३१ गते काठमाडौँ र देशभरि विरोधसभा २ गते बन्दजुन दिन परीक्षा हुन्छ, त्यही दिन अर्को बन्द कारवाही गर्दा आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताउनुभयो । गत आर्थिक वर्ष २०७४÷७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ ।बारम्बार ट्रिपरका चालक सह-चालक हरुलाई कम स्पिट गर्न अनुरोध गर्दा गर्दै यस्तो घट्ना पनि घट्न पुग्यो । बागमती नगरपालिका – १२ साविक कर्मैयाँ -३ बथानिया स्थित दक्षिण तिर जाँदै गर्दा ना.४ ख २३०५ नं. को ट्रिपरले हिजो साझ पौने पाँच बजे तिर ६,७ बर्षाको आयुश थिङ तामाङ बालकलाई ठक्कर दिदा घटना स्थलमै मृतु भएको थियो। खेल्साङ थिङ तामाङ र हिमाली मायाँ तामाङको छोरा आयुश श्री जन जागृती नि.मा.बि. बथानियामै अध्यनरत थिए।

Related Articles

Back to top button