भिडियो

कड्किइन रेखाः छविको नराम्रो बानी

कड्किइन रेखाः ५ बर्ष अघि छविको नराम्रो बानी छोरा साकारले नै भन्छन् (भिड़ोय सहित)मैले हरेक समाचारहरुको तल आएका कमेन्टहरु पढ्ने गरेको छु । मलाई धेरैलै शिल्पाले पैसाको लागि छविसँग विवाह गर्न लागि भन्ने प्रतिक्रियाहरु दिनु भएको हुन्छ । मेरो बारेमा यस्ता खालका कमेन्टहरु गर्नुभन्दा पहिले मेरो पारिवारिक पृष्ठभूमि बुझेर मात्रै गर्दा राम्रो । म कस्तो पारिवारबाट आएको हुँ भन्ने थाहा नपाइकन, मेरो बारेमा यस्ता खाले प्रतिक्रियाहरु आइरहेका छन् । पैसाको लागि विवाह गर्ने भए मेरो लागि मेरो बुवाआमाले खोज्नुभएको एन आर एनहरुसँग गर्थेँ होला । म पैसा हेर्ने मान्छे हैन ।जब म सिनेमामा लागेँ त्यसबखत धेरैलै बाउसँग पैसा जतिपनि छ । छोरी जुन क्षेत्रमा लागेपनि भइहाल्यो नी, भन्ने खालका कुरा गरे भने अहिले आएर यस्ता कमेन्टहरु गर्ने मलाई । यस्तै कमेन्टहरुका कारण पनि म निर्मात्री हुन लागेको हुँ । जसमा मेरो ५० प्रतिशत लगानि हुनेछ । कुनै पनि कुराको प्रतिकृया दिनुभन्दा पहिले उसको बारेमा बुझे मात्रै दिनुहोला ।

Related Articles

Back to top button