समाचार

नव विवाहित दम्पतीले गरे सामुहिक आत्महत्या

जनकपुर, १ साउन । जनकपुरमा एक दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा बस्ने अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा करेन्ट लगाएर आत्महत्या गरेका हुन् ।घरको भित्र कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खुट्टा।

मा नांगो तार बेरिएर अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा दुईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।शवलाइ अहिले पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ । घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु ।

गरिएको प्रहरीले जानकारी दिएको छ ।महासेठ दम्पत्तिको गत बैशाख ६ मा मात्र सामाजिक परम्पराअनुसार विवाह भएको थियो ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ । यस विषयमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवाद आइरहने लोक गायक हुन् । केही समय अगाडि उनी काठमाडौंमा जुवा खालबाट रंगेहात पक्राउ परेका थिए । केही समय प्रहरी हिरासतमा रहेका पंगेनी सत्तारुढ नेकपाका नेताहरुको दबाबमा छुटेका थिए ।

Related Articles

Back to top button