भिडियो

यस्तो देखियो छवि र रेखाको पूनः मिलन,

यस्तो देखियो छवि र रेखाको पूनः मिलन, शिल्पाको प्रशंसा गर्दै रोइन् रेखा – भिडियोमै हेर्नुहाेस्अ हिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भनेर हिँडिरहनुभएको छ । ५५ वर्षको बूढोले लभ गर्ने वेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि त हुन्थ्यो नि । अहिले आएर सहानुभूति पाउनका लागि किन बूढो भन्नु ?म छविजीलाई फिल्म खेल्न दिनुस् भनेर गएकी होइन । उहाँले बारबार मलाई अनुरोध गर्नुभएको हो । अनि कुरा गर्न ममीलाई लिएर गएकी थिएँ । उहाँले फिल्म खेलाइरहनुहुन्छ भनेर विवाह गरेकी पनि होइन । त्योभन्दा अगाडि तीनवटा फिल्म गरिसकेकी थिएँ । मैले फिल्म पाउनलाई विवाह गर्नुपर्छ भन्ने छैन 

काठमाडौं । बिहिबार कैलाली बम बिस्फोटमा ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले सहिद घोषणा गरेको छ । पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएर उनकाे ज्यान गएकाे नेकपाले जनाएको छ। शुक्रबार नेकपा सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले एक विज्ञप्ति सार्वजनिक गर्दै घटनामा घाइते भएका सर्वसाधारणहरुको सिघ्र स्वास्थ्य कामना गरेका छन् । सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको थियो । सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्‍याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै उनको ज्यान गयो ।

Related Articles

Back to top button