भिडियो

हेर्नुहोस् शिल्पा र छवि लाई पांच बर्ष जेल

शिल्पा र छविलाई पांच बर्ष जेल हुनसक्ने, जेठी श्रीमतीले हालिन मुद्दा हालेपछि धुमधाम खोज्दै प्रहरी..हेर्नुहोस् भिडियो।।हेर्नुहोस् भिडियो..छवि अ‍ोझा र शिल्पा पाेखरेलविरुद्ध बहुविवाहको उजुरीफिल्मी निर्माता छविराज ओझा र उनकी कान्छी नायिका श्रीमती शिल्पा पोखरेललाई विपक्षी बनाइ बहुविवाहको उजुरी परेको छ । उनीहरुविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाले काठमाडौं प्रहरी वृत गौशालामा उजुरी दर्ता गरेकी हुन् ।गाैशला वृत्तका डिएसपी प्रदीपकुमार सिंहले उजुरी परेकाे जानकारी दिए । उनले उजुरी परेपछि छानबिनकाे काम भइरहेकाे उल्लेख गर्दै दर्ता भने नभएकाे बताए ।फिल्म निर्माता छवि ओझा र नायिका पोखरेलबीच केही समयदेखि विवाद हुँदै आएको थियो । शिल्पाले प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै ओझाविरुद्ध उजुरी दिएपछि

उनीहरूको विवाद चुलिँदै आएको थियो । शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन् । शिल्पाकै कुरा मान्ने हो भने उनले अब छविसँग छुट्टिने निर्णय भइसकेको छ ।यसैबीच, छविले शिल्पालाई सम्बोधन गर्दै फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले ‘शिल्पाजी’ भनेर सम्बोधन गर्दै ५२ वर्षको उमेरमा शिल्पासँग जीवन बिताउन चाहेको बताउँदै आएका थिए ।शिल्पाले न्याय माग्दै छविविरूद्ध उजुरी दर्ता गरेसँगै ‘संसारका कुनै अदालतमा जानुपर्दैन, छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनुहुन्छ,’ उनले भनेका छन् ।हेर्नुहोस् भिडियो..

Related Articles

Back to top button