समाचार

दुःखद खबरः भिषण पहिरो, अहिलेसम्म १० जनाकाे ज्यान गयो

काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृ)त्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो । सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक रहेकि छिन् ।त्यस्तै, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा लिकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा मृतक तिलकुमारीकी १२ वर्षीय छोरी करिष्मा र १४ वर्षी छोरी धनी घाइते भएका छन् ।वाड नम्बर ३ कै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा २ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोज्ी भइरहेको जनाइएको छ ।कोरियाको खाङ्वन्दो क्षेत्रको गागोक -म्येओनमा १६ जना कामदार चढेको ह्युन्डाइ भ्यान दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ l सोमबार बिहान ७ बजेर ३३ मिनेट जादा भएको उक्त दुर्घटनामा परि १२ जना कामदार घाइते भएको खाङ्वन आपतकालीन उद्वार केन्द्रलाई उदृत गर्दै कोरिया हेराल्डले जनाएको छ lतिब्र गतिको भ्यान अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ l घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ l मृत्यु हुनेमा ६२ बर्षीय भ्यान ड्राइभर समेत छन् l उक्त भ्यानमा ७ जना बिदेशी नागरिक समेत रहेको जनाइएको छ l तर उनीहरु कुन देशका नागरिक भन्ने वारे खुलाइएको छैन lउनीहरु एउटा कृषि

फारममा काम गर्न सोमबार सबेरै खाङ्वन क्षेत्रको होंगसेवन देखि सम्छेक जादै गरेका थिए l दुर्घटनामा घाइतेहरुको हाल स्थानीय ३ वटा अस्पतालमा उपचार भैरहेको बताइएको छ l ujyalopost बाट साभार गरिएकोकाठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृ)त्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो । सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक रहेकि छिन् ।त्यस्तै, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा लिकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा मृतक तिलकुमारीकी १२ वर्षीय छोरी करिष्मा र १४ वर्षी छोरी धनी घाइते भएका छन् ।वाड नम्बर ३ कै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा २ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोज्ी भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button