समाचार

भर्खरै।पोखरा बाट आयो दुखद खबर

पोखरा,१०साउन-पोखरा महानगरपालिका १६ तल्लो गोष्टेमा बसोबास गर्दै आएका सुकराम परियारलाई उनकै श्रीमती सिता परियारले दाउले टाउकोमा प्र*हार गरी ह*त्या गरेकी छन् ।

गत बुधबार साँझ दाउ प्रहारबाट घाईते भएका चतुरेलाई स्थानीयको सहयोगमा मा*तृशिशु मितेरी अस्पताल लगिएको थियो । अस्पतालमा प्राथमिक उपचार पछि अर्को अस्पताल रिफर गरिएको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनका अफन्तले घरमै लगेका थिए ।

घर पुगेको करिब आधा घण्टामै चतुरेको मृ*त्यू भएको उनकी सासुले बताईन् ।मुख बोल्न नसक्ने श्रीमतीले उनको ह*त्या गरिएको भनिए पनि त्यसको अन्तिम पुष्टि हुन सकेको छैन । ज्वाइँको छोरीले ह*त्या गर्न नसक्ने दाबी गर्दै उनकी सासुले आरोप अस्विकार गरेकी छन् ।

स्थानीयका अनुसार चतुरे साह्रै मिलनशाल र मिजाशीला थिए । उनी सानो उमेरमा अमेरीका समेत पुगेका स्थानीय अगुवाहरुले बताएका छन् । उनको मृ*त्युका बारे प्रहरीले थप अ*नुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button