अन्तर्राष्ट्रिय

काठमाडौं मा भयानक दुर्घटना

काठमाडौं : काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दु*र्घट*ना भएको छ।

तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ। तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनानमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दुर्घ*टना भएको छ।तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ। तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button