भिडियो
निर्मला पन्तलाई दिलिप सिंहबिस्टले मारेको थप प्रमाण देख्ने सम्पर्कमा आइन
निर्मला पन्त प्रकरणको अपडेट:गत कार्यक्रम हेरेपछि हाम्रो सम्पर्कमा आएकी एक महिलाको बयान आजको कार्यक्रममा समावेश छ। सुरक्षा र गोपनियताको ग्यारेन्टी भए अदालतमा आफ्नो बयान दिने उनले निर्णय गरेकी छिन्। कार्यक्रममा उनको आवाज परिवर्तन गरिएको छ।तर सरकारकालागि उनको बयानको रेकर्डिङ हु बहु उपलब्ध गराउने बाचा गर्दछौ।आगे सरकारको मर्जी ..