समाचार

दोस्रो पटक विवाह गर्दा यस्ताे देखिए प्रचण्ड र सीता

काठमाडौँ । नेपाल कमयूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँको धर्मपत्नी वैवाहिक बन्धनमा बाधिएको आज ५० औँ वर्ष भएको छ । सो अवसरमा प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गर्नुभएको छ ।प्रचण्डले सीता संग विवाह भएको ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह गर्नुभएको हो प्रचण्ड र सीताबीच २०२६ साल वैशाख

२६ गते विवाह भएको थियो ।विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका अन्य नेताहरुको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button