भिडियो

पसलभित्र बालिका रगताम्मे हुनेगरि बतात्कृत, बलात्कारीले भने पैसा लैजाउ

भिडियाे ६ वर्षीय बालिका रगताम्मे हुनेगरि बतात्कृत, बलात्कारीले भने पैसा लैजाउ काठमाडौं । पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । केही दिन पहिले झापमा एक जनाले भैसी बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । यो बिचमा ६ वर्षीय बालिका मिठाई किन्न जाँदा ४० बर्षीय पसलभित्र नै बलात्कार गरेको खुल्न आएको छ । किराँत चोक विर्तामोड झापामा यस्तो घटना भएको हो । वैशाख २ गते मंगलबारको दिन को जब ६ वर्षीय बालिका मिठाई किन्न भनि ४० वर्षीय दोकाने कहाँ गईन ।तर त्यहाँ नरपिचासले उनलाई न त बालिका देखे न कसैको छोरी नै देखे । नातिनी सरहको उमेरको प्रवाह नगरी त्यो पुरुषले बालिकालाई दोकान भित्र लगि बलात्कार गरेको खुल्न आयो । दोषीले कसुर नस्विकारे पनि नानी बिरामी छिन भने उपचार गर्न लैजाउ भनेर भनेका रहेछन् । उनका श्रीमतीले भने हामी क्रिष्चियन धर्मावलम्वी हो हामीहरुले यस्तो कार्य गर्न नसक्ने दावी गर्छिन् ।अन्ततः सबैले बलत्कार गरेको हो भन्ने कुरा खुलाए पछि कति पैसा चाहिन्छ भनी दिनहुँ धम्कि आँउदै गरेको रहस्य खुल्न आयो । यो घटना प्रहरीसम्म पुगेको छ अहिले अनुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button